पूर्वमा प्लाज्मा संकलन गर्दै झापाकाे कोभिड रेस्पोन्स टिम

न्यूज सञ्जाल १६ जेष्ठ २०७८, आईतवार १८:२२

बिर्तामोड । दोस्रो लहरको कोरोना शुरु भएदेखि विभिन्न स्वयंसेवा गर्दै आएको कोभिड रेस्पोन्स टिम झापाले कोरोना संक्रमित भई निको भएका १३ जनाभन्दा बढीबाट प्लाज्मा रगत संकलन गरेको छ । टिमले बैंक संचालन गरी एण्टिबडीका लागि प्लाज्मा रगत संकलन गरेको हो ...

बिर्तामोड र मेचीनगरका कोरोना संक्रमितको मृत्यु

न्यूज सञ्जाल १६ जेष्ठ २०७८, आईतवार १७:२४

झापा । झापाको बिर्तामोड र मेचीनगरमा फेरि एक एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर ६ स्थित भट्टराई चोकमा डेरा गरी बस्ने ६६ वर्षीय पुरुषको गएराति ९ बजे मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई जेठ ...

सुकेटार विमानस्थलको नामाकरण परिवर्तन नगर्न आग्रह

न्यूज सञ्जाल १६ जेष्ठ २०७८, आईतवार १७:११

ताप्लेजुङ । ताप्लेजुङका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामाकरण नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सुकेटार विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ ...

महासंघद्वारा झापाका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री

न्यूज सञ्जाल १६ जेष्ठ २०७८, आईतवार १६:४३

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले भद्रपुर क्षेत्रमा रहेका सञ्चारकर्मीहरूलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । महासंघ झापा अध्यक्ष एकराज गिरीको नेतृत्वको टोलीले भूगोलका हिसाबले विभिन्न क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई स्थलगतरुपमै स्वास्थ्य सामग्री प्रदान गरेको हो । महासंघ झापाले ...

२४ घण्टामा झापाका ६ जनाको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल १५ जेष्ठ २०७८, शनिबार २०:३६

झापा । पछिल्लो २४ घण्टाभित्र झापाका ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुई महिला र चार पुरुष रहेका छन् । अर्जुनधारा, मेचीनगर, दमक, हल्दिवारी, गौरीगञ्ज र बाह्रदशीका एक–एकजना संक्रमितको मृत्यु भएको हो । अर्जुनधारा ११ का ...

पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल १५ जेष्ठ २०७८, शनिबार २०:१७

बिर्तामोड । नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिर्तासिटी हस्पिटल बिर्तामोडमा दश दिनदेखि उपचार गराइरहेका ५१ वर्षिय भण्डारीको आज दिउँसो मृत्यु भएको हो । अस्पतालमा उपचारका क्रममा कुनै सुधार नभएपछि परिवारले दिउँसो ३ ...

भद्रपुरले सञ्चालनमा ल्यायो आइसोलेशन सेन्टर

न्यूज सञ्जाल १५ जेष्ठ २०७८, शनिबार १९:५७

गंगा बराल, झापा । जिल्लामा दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएको बेला झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अत्यावश्यक स्वास्थ्य सामग्रीसहित आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । भद्रपुर १० को कलबलगुरी प्रशिक्षण केन्द्रमा २८ बेडको आइसेलेशन सेन्टर आजदेखि सञ्चालनमा ल्याएको ...

४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगमा प्रतिबन्ध

न्यूज सञ्जाल १५ जेष्ठ २०७८, शनिबार १८:२३

काठमाण्डौ । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै आउँदो साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री वितरण र आयतमा पूर्ण रुपमा प्रतिबन्ध गरिएको जानकारी दिनुभयो । ...

कनकाईमा अक्सिजन प्लान्टका लागि मेयरले दिए १० लाख

न्यूज सञ्जाल १५ जेष्ठ २०७८, शनिबार १७:५२

झापा । झापाको कनकाई नगरपालिकाले किरब दुई करोड रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नगरले शनिबार १४औं गणतन्त्र दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै ५० वटा सिलिन्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लागेको जनाएको छ । ...

मेचीनगरका संक्रमित बृद्धको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल १५ जेष्ठ २०७८, शनिबार १०:४१

धुलाबारी । झापाको मेचीनगरमा आज फेरि एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर-१० स्थित धुलाबारीका ६२ वर्षीय बृद्धको आज बिर्तामोडको विर्तासिटी अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए । उनको ...

1 … 417 418 419 420 421 … 769
×