भद्रपुरका वडा सदस्यको कोरोनाबाट बिर्तासिटीमा मृत्यु

न्यूज सञ्जाल १९ जेष्ठ २०७८, बुधबार १८:३१

बिर्तामोड । भद्रपुर नगरपालिका वडा नं ८ का वडा सदस्य इन्द्रसिंह राजवंशीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा ५२ वर्षिय राजवंशीको आज दिउँसो १ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए । ...

बिर्तामोडका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

न्यूज सञ्जाल १९ जेष्ठ २०७८, बुधबार १८:०७

झापा । झापा बिर्तामोडका आज दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवैजना महिला रहेका छन् । बिर्तामोड वडा नं ५ की ५५ वर्षिया राजवंशी समुदायकी महिलाको आज बिहान ८ः३० बजे मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । ...

सर्पले डसेर बृद्धको मृत्यु

न्यूज सञ्जाल १९ जेष्ठ २०७८, बुधबार ०८:१४

झापा । सर्पले डसेर झापाको कचनकवल गाउँपालिकामा एकजना बृद्धको मृत्यु भएको छ । कचनकवल वडा नं. ४ का करीब ६० वर्षका चमनलाल गणेशको बिषालु सर्पको डसाइबाट हिजो साँझ मृत्यु भएको हो । आफ्नै पोखरीको डिलमा उनलाई सर्पले डसेको थियो । ...

दरबार हत्याकाण्डको २० वर्ष पूरा

न्यूज सञ्जाल १९ जेष्ठ २०७८, बुधबार ०८:०५

काठमाण्डौ । आज जेठ १९ गते । अर्थात्, दरबार हत्याकाण्ड भएको दिन । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा ...

बिर्तामोड अस्पतालका लागि आइपुग्यो ५० थान सिलिन्डर

न्यूज सञ्जाल १८ जेष्ठ २०७८, मंगलवार २१:०१

बिर्तामोड । बिर्तामोडको नगर अस्पताललाई प्रदान गर्नका लागि नेकपा एमाले बिर्तामोड नगर कमिटीले खरिद गरेको ५० थान अक्सिजनसहितको सिलिन्डर आज बिर्तामोड ल्याइपुर्याएको छ । विभिन्न दाताहरुबाट संकलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौंबाट खरिद गरी ती सिलिन्डर ल्याइएको हो । ...

अर्जुनधाराकी २ महिलासहित झापामा ५ जनाको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल १८ जेष्ठ २०७८, मंगलवार २०:४२

बिर्तामोड । पछिल्लो २४ घण्टामा अर्जुनधाराकी २ जना महिलासहित झापाका ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र २ जना पुरुष छन् । जसमा अर्जुनधारा नगरपालिकाका २ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय झापाका ...

अर्जुनधाराकी बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

न्यूज सञ्जाल १८ जेष्ठ २०७८, मंगलवार १९:३४

झापा । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) को आरोपमा एक किशोर पक्राउ परेका छन्। अर्जुनधारा नगरपालिका ७ निवासी बालिकालाई जबरजस्ती करणी गरेको आरोप त्यही ठाउँ बस्ने १४ वर्षीय किशोर पक्राउ परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। ...

अस्पतालको बेडबाट लडेर कोरोना संक्रमितको मृत्यु

न्यूज सञ्जाल १८ जेष्ठ २०७८, मंगलवार १८:१७

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारका क्रममा एक संक्रमित महिलाको बेडबाट लडेर मृत्यु भएको छ । सिरहा, गोलबजारकी ५५ बर्षीया संक्रमित महिलाको अस्पतालको बेडबाट लडेर सोमबार राति मृत्यु भएको हो ।अस्पतालमा उपचाररत ती महिलाको ...

मेची अस्पतालमा बुद्धशान्ति र मेचीनगरका संक्रमितको मृत्यु

न्यूज सञ्जाल १८ जेष्ठ २०७८, मंगलवार १८:००

झापा । भद्रपुरको मेची अस्पतालमा आज दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्तिका एक महिला र मेचीनगरका अर्का पुरुष रहेका छन् । बुद्धशान्ति ३ की ३७ वर्षिया राई थरकी महिलाको आज मध्यान्ह मृत्यु भएको हो । त्यस्तै ...

पाँचथरमा निषेधाज्ञा एक साता थपियो

न्यूज सञ्जाल १८ जेष्ठ २०७८, मंगलवार ०८:४३

पाँचथर । कोरोना सङ्क्रमणका बिरामीहरू थप हुँदै गएपछि पाँचथर जिल्लाभर लागु भएको निषेधाज्ञा एक साताको लागि थप गरिएको छ । जिल्लामा गत वैशाख २७ गतेदेखि लागु भएको निषेधाज्ञा तेस्रो पटक थप गरी जेठ २४ गते राति १२ बजेसम्म थप कडाइका ...

1 … 415 416 417 418 419 … 769
×