अर्जुनधारामा थप एक महिलाको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल १८ जेष्ठ २०७८, मंगलवार ०७:३६

झापा । कोरोना संक्रमणबाट अर्जुनधारा नगरपालिकामा दैनिक एक जनाको निधन हुने गरेको छ । पछिल्लोपल्ट अर्जुनधारा ५ की एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । अर्जुनधारा ५ की ४२ वर्षीया परियार थरकी महिलाको उपचारको क्रममा हिजो बेलुका ७ः३० बजेतिर बिएन्डसी ...

अर्जुनधाराका ४ वटा बाटो मर्मत गर्न ७ करोड विनियोजन

न्यूज सञ्जाल १७ जेष्ठ २०७८, सोमबार १९:१३

अर्जुनधारा । संघीय सरकारको आर्थिक बर्ष २०७८/७९ को बजेट भाषणले अर्जुनधारा नगरका विभिन्न बाटाहरु कालोपत्रे तथा मर्मत सम्भार हुने भएका छन् । विनियोजित बजेटबाट नगरपालिकाका ४ वटा बाटोहरु कालोपत्रे हुने भएका हुन् । ग्रामीण सडक निर्माणका लागि ७ करोड रुपैयाँ ...

सुकेटार विमानस्थलको नाम नबदल्न फुङलिङ नगरपालिकाको माग

न्यूज सञ्जाल १७ जेष्ठ २०७८, सोमबार १७:५१

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले सुकेटार विमानस्थलको नाम परिवर्तन नगर्न सरकारसँग आग्रह गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण प्रस्तुत गर्ने क्रममा सुकेटार विमानस्थललाई स्वर्गीय नेता रवीन्द्र अधिकारीको नामबाट नामकरण गरिएको बताएपछि जिल्लामा विरोध भइरहेको छ । सोमबार बिहान बसेको ...

कोरोनाबाट एकैदिन दुई दाजुभाइको मृत्यु

न्यूज सञ्जाल १७ जेष्ठ २०७८, सोमबार १७:११

गौरादह । कोरोना संक्रमणका कारण एकैदिन दुई दाजुभाइको मृत्यु भएको छ । साविक जुरोपानी ८ र हाल गौरादह ७ घर भई भारतको लखनउ र काठमाडौंमा बस्दै आएका स्व अशोक राईका छोराहरू जेठो करीब ५५ वर्षिय लक्ष्मी राई र माइला ५० ...

अर्जुनधाराकी संक्रमित महिलाको मेचीमा मृत्यु

न्यूज सञ्जाल १७ जेष्ठ २०७८, सोमबार ११:०२

झापा । अर्जुनधाराकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अर्जुनधारा ३ की ५३ वर्षीया लिम्बू थरकी महिलाको उपचारका क्रममा हिजो मध्यरातमा मेची कोभिड अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनलाई एक साताअघि संक्रमण पुष्टि भएको थियो । ...

मोरङमा निषेधाज्ञा जेठ २४ सम्म लम्बियो

न्यूज सञ्जाल १७ जेष्ठ २०७८, सोमबार ०९:०२

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म लम्ब्याएको छ। चौथो पटक थपिएको निषेधाज्ञाको समय आव सोमबार राति १२ बजेसम्म रहेकोमा पुनः एक साता थप गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ...

पाँचथरमा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु, दुई घाइते

न्यूज सञ्जाल १७ जेष्ठ २०७८, सोमबार ०८:४०

पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गएराति २ः४० बजे फिदिम नगरपालिका ३ सुम्निमाचोकमा सडकबाट ...

मेचीनगरका दुईसहित झापाका ६ जना संक्रमितको मृत्यु

न्यूज सञ्जाल १६ जेष्ठ २०७८, आईतवार २१:०४

झापा । मेचीनगरका दुईसहित झापाका ६ जना कोरोना संक्रमितको २४ घण्टाभित्र मृत्यु भएको छ । मेचीनगर १२ का ४२ वर्षिय मेचे समुदायका पुरुषको आज दिउँसो धाइजन स्वास्थ्य चौकीमा मृत्यु भएको हो । उनलाई जेठ ७ गते संक्रमण पुष्टि भएको थियो ...

झापाका थप २६५ जनामा संक्रमण पुष्टि, ६ को मृत्यु

न्यूज सञ्जाल १६ जेष्ठ २०७८, आईतवार २०:०८

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका थप २६५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १२६ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर परीक्षणका १९१ जना र एन्टिजेन परीक्षणबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ...

अर्जुनधाराकी संक्रमित महिलाको बिर्ता सिटीमा मृत्यु

न्यूज सञ्जाल १६ जेष्ठ २०७८, आईतवार १९:०६

झापा । अर्जुनधाराकी एक महिलाको कोरोना संक्रमणका कारण आज दिउँसो मृत्यु भएको छ । अर्जुनधारा ९ की ५४ वर्षीया अधिकारी थरकी महिलाको उपचारका क्रममा दिउँसो १२ बजे बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको हो । उपचारका लागि हस्पिटल गएकी ती महिलाको ...

1 … 416 417 418 419 420 … 769
×