झापा कारागारबाट १३ कैदीले कैद किनेर छुटे
झापा । भद्रपुरस्थित जिल्ला कारागार झापामा रहेका १३ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको संक्रमण हुन सक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न सरकारलाई निर्देशन जारी गरेबमोजिम १३ कैदी छुटेका हुन् । फौजदारी कार्यविधि ...