अर्जुनधारामा आजदेखि निःशूल्क एन्टिजेन परीक्षण (तालिकासहित)

न्यूज सञ्जाल १४ जेष्ठ २०७८, शुक्रबार ०९:०३

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले आजदेखि नगरबासीका लागि कोरोना भाइरस संक्रमणको एन्टिजेन परीक्षण निःशूल्क गर्ने भएको छ । नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतका अनुसार आज पहिलो दिन अर्जुनधारा ४, ५ र ७ नम्बर वडाबासीका लागि एन्टिजेन परीक्षण गरिँदैछ । ४ ...

कोरोना परीक्षण नगराउँदा ज्यान जोखिममा

न्यूज सञ्जाल १४ जेष्ठ २०७८, शुक्रबार ०८:३५

झापा । बाह्रदशी १ मा जेठ महिनाभित्र कोरोनाको जस्तो लक्षण भएका रोगबाट सात जनाको मृत्यु भएको छ । कोरोना महामारीका बेला बिरामी पर्दा समेत मृत्यु भएका ती कसैले पनि परीक्षण नै गराएनन् । अझै टोल-टोलमा त्यस्ता विरामी निकै छन् । ...

झापामा जेठ २१ सम्म थपियो निषेधाज्ञा

न्यूज सञ्जाल १३ जेष्ठ २०७८, बिहीबार १७:१०

बिर्तामोड । झापामा निषेधाज्ञा पुनः थप भएको छ । यसअघि डीसीसीएमसीको बैठकले जेठ १४ गते रातिसम्म निषेधाज्ञा जारी गरेको थियो । आज बसेको बैठकले पुनः जेठ १५ गतेदेखि २१ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरेको रेडक्रम झापाका सभापति लोकराज ढकालले ...

हिलिहाङका वडाध्यक्ष सिगुको कोरोनाबाट बिएण्डसीमा मृत्यु

न्यूज सञ्जाल १३ जेष्ठ २०७८, बिहीबार १६:५२

बिर्तामोड । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीप्रसाद सिगुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विगत १६ दिनदेखि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उनको उपचार भइरहेको थियो । भेन्टिलेटरमा लामो समय राखेर उपचार भइरहेकै बेला शिगुको आज बिहान ८ ...

झापा गाउँपालिकामा संक्रमितको होम आइशोलेसनमै मृत्यु

न्यूज सञ्जाल १३ जेष्ठ २०७८, बिहीबार ०७:३७

शरणामती । झापा गाउँपालिका ५ पुरानो शरणामतीका एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । ७८ वर्षीय राय थरका बृद्धको घरमै मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । मधुमेह, प्रोस्टेज र श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगबाट पीडित पुरुषको होम आइसोलेसनमै ...

बाढी पहिरो र डुबान हुनसक्ने भएकाले सतर्कता अपनाउन सरकारको आग्रह

न्यूज सञ्जाल १३ जेष्ठ २०७८, बिहीबार ०७:२७

झापा । आजदेखि शनिबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सचेत रहन मौसमविद्हरुले अनुरोध गरेका छन् । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक, ...

२४ घण्टामा झापाका ८ जना संक्रमितको मृत्यु

न्यूज सञ्जाल १२ जेष्ठ २०७८, बुधबार २०:११

बिर्तामोड । कोरोना भाइरसको संक्रमणबाट झापामा ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बिर्तामोड र भद्रपुरका ३ ३ जनासहित झापाका ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने बिर्तामोड ३ की ८४ वर्षिया बृद्धा, वडा नं ...

झापामा चार वर्षभित्र सहकारी अस्पताल सञ्चालन हुने

न्यूज सञ्जाल १२ जेष्ठ २०७८, बुधबार १९:३४

झापा । झापा जिल्ला सहकारी संघले सहकारी अस्पताल सञ्चालन गर्ने भएको छ । संघले आफ्नो नेतृत्वमा अस्पताल सञ्चालन गर्ने निष्कर्षमा पुगेको हो । अस्पताल सञ्चालनका लागि तत्काल पिपिसिपी मोडल अवलम्बन गर्नेगरी थप छलफल र परामर्शपछि अघि बढ्न जिल्ला संघ लागिपर्ने ...

विराटनगरको नोबेलमा नयाँ बिरामीका लागि भर्ना बन्द

न्यूज सञ्जाल १२ जेष्ठ २०७८, बुधबार १७:४८

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालले अक्सिजनको चरम अभाव भएको भन्दै नयाँ संक्रमित बिरामीको भर्ना लिन छाडेको छ । सप्लाई गर्दै आएको अक्सिजन उद्योगमा समस्या आएकाले अक्सिजनको चरम अभाव भएपछि थप संक्रमितलाई भर्ना नलिने अस्पतालले जनाएको हो । अस्पतालका प्रबन्ध ...

अक्सिजन बैंकका लागि रोटरी बिर्तामोडको १५ लाख सहयोग

न्यूज सञ्जाल १२ जेष्ठ २०७८, बुधबार १७:३४

बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले एकका लागि एक अभियानलाई १५ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अभियानले सुरु गरेको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग कार्यक्रमअन्तर्गत क्लबले १५ लाख १५ हजार ...

1 … 419 420 421 422 423 … 769
×