झापा आन्दोलनका योद्धा तामाङको घर बन्ने भो !

न्यूज सञ्जाल १६ बैशाख २०७८, बिहीबार ०९:०९

अर्जुनधारा । अर्जुनधारा १ सिस्ने बस्ने ७४ वर्षीय झापा आन्दोलनका योद्धा मनकुमार तामाङले पक्की घर पाउने भएका छन् । संचार माध्यममा तामाङ बस्ने घरको तस्वीर र उनले भोगेको राजनीतिक पीडासहितको समाचार प्रकाशन भएपछि दाताको सहयोगमा उनले घर पाउने भएका हुन् ...

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा सुरु: निषेधाज्ञामा के गर्न पाइन्छ ? के पाइँदैन ?

न्यूज सञ्जाल १६ बैशाख २०७८, बिहीबार ०८:३१

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि निषेधाज्ञा लगाएको छ । काठमाण्डौमा आजदेखि १५ दिनसम्म निषेधाज्ञा हुने भएपछि गएरातिसम्मै काठमाण्डौबाट घर फर्कनेको घुइँचो लागेको थियो । चितवन, रुपन्देही, कैलाली र पर्सामा पनि आजैदेखि निषेधाज्ञा ...

अर्जुनधाराका एक युवाको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल १६ बैशाख २०७८, बिहीबार ०७:५६

अर्जुनधारा । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ६ का पुरुष रहेका छन् । उनको उपचारका क्रममा आज बिहान कोशी हस्पिटल विराटनगरमा मृत्यु भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए । ती संक्रमितको ...

झापामा तत्काल लकडाउन हुँदैनः प्रजिअ

न्यूज सञ्जाल १५ बैशाख २०७८, बुधबार १९:१०

काँकरभिट्टा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापामा तत्काल लकडाउन नहुने बताएका छन् । भारतसँग सीमा जोडिएको झापा जिल्लामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम भए पनि सिमानाका व्यवस्थित गर्न सके तत्काल लकडाउन गर्नु नपर्ने उनको भनाइ थियो । प्रजिअ ...

झापाका सबै स्थानीय तहमा कम्तिमा ५० बेडको आइसोलेसन बनाउने निर्णय

न्यूज सञ्जाल १५ बैशाख २०७८, बुधबार १७:३८

झापा । प्रदेश १ को झापा जिल्लाका सबै स्थानीय तहमा कम्तिमा एक सय बेड क्षमताको क्वारेन्टिन र ५० बेड क्षमताका अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरिने भएको छ । एक साताभित्रै सबै स्थानीय तहले ५० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन निर्माण गर्ने ...

भारतीय नागरिकलाई काँकरभिट्टा नाकाबाट प्रवेशमा रोक

न्यूज सञ्जाल १४ बैशाख २०७८, मंगलवार १९:१५

काँकरभिट्टा । भारतका विभिन्न शहरमा दोस्रो लहरको कोभिड १९ संक्रमण बढ्दै गएपछि नेपाल भारतको पूर्वी सीमानाका काँकरभिट्टा भएर नेपाल प्रवेश गर्ने भारतीयलाई मंगलबारबाट रोक लगाईएको छ । नेपालमा समेत कोभिड १९ दोस्रो लहर बढेको भन्दैं भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक ...

अर्जुनधारामा आयुर्वेदबारे सचेतनामूलक कार्यक्रम

न्यूज सञ्जाल १४ बैशाख २०७८, मंगलवार १९:०४

अर्जुनधारा । आयुर्वेद तथा जडिबुटी र स्वास्थ्यवृत सम्बन्धी सरोकारवालाहरुलाई जानकारी दिने उद्धेश्यले शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा एक दिवसीय सचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । जनप्रतिनिधि, सञ्चारकर्मी र सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुलगायतलाई लक्षित गरि सञ्चालन गरिएको कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ...

समाजसेवा रत्नबाट विभुषित महेन्द्र गिरीलाई अभियानको सम्मान

न्यूज सञ्जाल १३ बैशाख २०७८, सोमबार २१:२०

झापा । ‘एकका लागि एक अभियान’ ले राष्ट्रपतिबाट सम्मानित अभियानका संयोजक एवम् परिकल्पनाकार महेन्द्रकुमार गिरीलाई बधाई तथा सम्मान गरेको छ । अभियानले आज एक कार्यक्रमका बीच सामाजिक अभियन्ता समेत रहेका गिरीलाई प्रशंसापत्रसहित सम्मान गरेको हो । सामाजिक अभियन्ता गिरीलाई संविधान ...

अर्जुनधाराका विद्यालय बन्द गर्ने निर्णय !

न्यूज सञ्जाल १३ बैशाख २०७८, सोमबार २०:११

झापा । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेका सबै विद्यालय भोलि (मंगलबार)देखि बन्द गर्ने निर्णय गरिएको छ । कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) अर्जुनधाराको सोमबार बसेको बैठकले नगरपालिका क्षेत्रमा रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । ...

दुर्लभ अर्ना दुई वर्षमा १३ प्रतिशतले बढे

न्यूज सञ्जाल १३ बैशाख २०७८, सोमबार ०८:५०

काठमाडाैँ । नेपालको पूर्वी भेग कोशीटप्पु आरक्षभित्र मात्र पाइने विश्वको निकै दुर्लभ वन्यजन्तु जङ्गली भैँसी (अर्ना) को संङ्ख्या वृद्धि भएको छ । यही चैत पहिलो साताबाट सुरु गरिएको अर्ना गणनाको सङ्ख्या आइतवार सार्वजनिक गरिएको हो । सन् २०२१ को गणनामा ...

1 … 433 434 435 436 437 … 769
×