बुधबारेकाे पाेखरी डुबेर बालकको मृत्यु
झापा । बिहीबार साँझ बुधबारेमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ भने अर्का सिकिस्त छन् । साँझ ५ः३० बजे बुद्धशान्ति ३ स्थित बिनोद मोक्तानको माछा पोखरीमा स्थानीय धनबहादुर चौहानका छोरा १४ वर्षिय सुजन चौहान र सोही ठाउँका हरिप्रसाद पौडेलका ...