इलाम अस्पतालमा अब ‘भेन्टिलेटर’ सेवा !
इलाम । जनशक्ति अभावको पीडा खेपिरहेको इलाम अस्पतालमा रहेका भेन्टिलेटर आवश्यक परेमा सञ्चालन गर्न सकिने अवस्था रहेको अस्पतालले जनाएको छ । कोरोना भाइरसको दोस्रो चरणको महामारी फैलिरहेका बेला अत्यन्तै अप्ठ्यारोमा रहेको विरामीलाई भेन्टिलेटरमा राख्ने तयारी रहेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले ...