पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

न्यूज सञ्जाल १३ बैशाख २०७८, सोमबार ०८:००

काठमाडौँ । सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका संयोजक तथा सचिव खगराज बरालले जानकारी दिए ...

झापाका सीमा नाकामा कडाइ, पीसीआर रिपोर्ट अनिवार्य

न्यूज सञ्जाल १२ बैशाख २०७८, आईतवार १८:५६

काँकरभिट्टा । कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि स्थानीय प्रशासनले झापाका सीमावर्ती नाकामा आवतजावतमा कडाइ गरेको छ । बढ्दो जोखिमको अवस्थालाई ध्यानमा राखेर सीमावर्ती नाकामा सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार ...

जथाभावी डोजर चलेपछि रेडपाण्डा संकटमा

न्यूज सञ्जाल १२ बैशाख २०७८, आईतवार १८:४५

प्रकाश नेपाल, इलाम । इलामको उत्तर पूर्वी क्षेत्रमा रेडपाण्डा पाइने वन क्षेत्रमा जथाभावी डोजर प्रयोगले लोपोन्मुख वन्यजन्तुहरु संकटमा परेका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्दा वन जंगल विनाश भएपछि नेपालमा रहेको रेडपाण्डा ट्रेल समेत प्रभावित भएको हो ...

गोरखा महाभूकम्प गएको ६ वर्ष पूरा, निजी आवास पुननिर्माण ९३ प्रतिशत सम्पन्न

न्यूज सञ्जाल १२ बैशाख २०७८, आईतवार ०८:१६

काठमाडौं । नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज बैशाख १२ गतेवाट ६ बर्ष पूरा भएको छ । ६ बर्ष अघि आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले ...

सगरमाथामा भुइँचालो जाँदा…

न्यूज सञ्जाल १२ बैशाख २०७८, आईतवार ०८:०१

काठमाडौँ । दिन मध्य हुँदै थियो । उनीहरू भर्खर क्याम्प २ पुगेका थिए । अचानक ठूलो हावाहुरीसहित हिमपात भयो । ढुंगाहरू बर्सिन थाले । टेन्टभित्र बसेका उनीहरू आत्तिए । ठाने– पक्कै डरलाग्दो हिमपहिरो गयो । सन् २०१५ अप्रिलको घटना हो ...

दुर्घटनामा अर्जुनधाराकी सुसनाको मृत्यु

न्यूज सञ्जाल १२ बैशाख २०७८, आईतवार ०७:३०

झापा । पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ रामचोकमा शनिबार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ५५२० नम्बरको ...

विराटनगरमा कोरोना संक्रमणबाट एकैदिन दुईको मृत्यु

न्यूज सञ्जाल ११ बैशाख २०७८, शनिबार २१:२०

मोरङ । प्रदेश १ मा कोरोना संक्रमणका कारण एकै दिन शनिबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना विराटनगरका रहेका छन् । उनीहरुको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको कोभिड उपचार केन्द्रका संयोजक एपोलो ...

प्रधानमन्त्री ओलीले आज धरहराको उद्घाटन गर्दै

न्यूज सञ्जाल ११ बैशाख २०७८, शनिबार ०८:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार १२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहरानजिकै बनेको नयाँ धरहरा उद्घाटन गर्दै छन् । बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री ओलीले लोकतन्त्र दिवसको दिन पारेर नयाँ धरहरा ...

पाथीभरा मन्दिर शनिबार (भोलि)देखि बन्द !

न्यूज सञ्जाल १० बैशाख २०७८, शुक्रबार १९:४८

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (भाेलि) शनिबारदेखि केही समय बन्द हुने भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वैशाख मसान्तसम्मका लागि मन्दिर बन्द भएको ...

छिमेकीले चलाएको गोली लागेर एकको मृत्यु

न्यूज सञ्जाल १० बैशाख २०७८, शुक्रबार ०८:४७

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न ...

1 … 434 435 436 437 438 … 769
×