सडक कालोपत्रे हुने भएपछि पश्चिम-दक्षिण इलामबासी उत्साहित
प्रकाश नेपाल, इलाम । इलामको गाग्रे भञ्ज्याङ-जीतपुर-बेलासे-सोक्तिम धुले सडक कालोपत्रे हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सडक कालोपत्रे भएसंगै दुई दिन पैदल हिडेर झापा पुग्नु पर्ने बाध्यताको अन्त्य हुने भएपछि उनीहरु उत्साहित भएका हुन् । झण्डै पाँच वर्ष अघि ...