झापाको अर्जुनधारामा १९ जोडीको सामूहिक विवाह
शनिश्चरे । झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह गरिएको छ । धाम परिसरमा १९ जोडीको दाइजोरहित सामुहिक विवाह गरिएको हो । विश्व हिन्दु परिषद् नेपालले अर्जुनधारा नगरपालिका ७ स्थित जलेश्वरधाममा बुधबार झापासहित विभिन्न जिल्ला १९ जोडीको सामूहिक विवाह ...