इलाममा बालिकाहरुलाई करणी गरेको आरोपमा दुई जना पक्राउ
इलाम । जिल्ला प्रहरी कार्यालय इलामले नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने दुईजना आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा इलाम नगरपालिका ४ बरबोटेका २२ वर्षीय दिपेश नेपाली र चुलाचुली गाउँपालिका ६ तोरीबारीका ५१ वर्षीय हेमबहादुर बिश्वकर्मा रहेका छन् । नेपालीले परिवर्तित ...