हराइरहेकी इलामकी विमलाको शव गाडिएको अवस्थामा फेला

न्यूज सञ्जाल १४ चैत्र २०८१, शुक्रबार १६:११

इलाम। १५ दिन अघिदेखि हराइरहेकी इलाम फाकफोकथुम ३ सल्लेरी बस्ने १९ वर्षीया विमला कट्टेलको शव गाडिएको अवस्थामा आज फेला परेको छ । उनको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।   हत्या गरेको आशंकामा उनका श्रीमान ...

काँकरभिट्टाबाट करोड मूल्यको सामान बरामद

न्यूज सञ्जाल १२ चैत्र २०८१, बुधबार १९:१७

झापा । भन्सार छलेर भित्राइएको ठूलो परिमाणको लत्ताकपडा र मोटरपार्टस सशस्त्र प्रहरीले राजश्व अनुसन्धानको टोली बोलाएर छापा मार्न लगाएको घटना बाहिरिएको छ।   राजश्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाको संयुक्त टोलीले मेचीनगर ...

ब्राउन सुगरसहित बिर्तामोडका राजीव र इलामका भुपेन्द्र पक्राउ

न्यूज सञ्जाल १२ चैत्र २०८१, बुधबार ०८:११

झापा । भारतबाट लागूऔषध ब्राउनसुगर ल्याउँदै गर्दा हिजो साँझ भद्रपुरको मेची पुलमा दुईजना युवा पक्राउ परेका छन् ।   पक्राउ पर्नेहरुमा मोटरसाइकल चालक इलाम माई नगरपालिका ५ बस्ने ३३ वर्षीय भुपेन्द्र लावती र मोटरसाइकलमा पछाडि सवार बिर्तामोडका २३ वर्षीय राजीव ...

बिर्तामोडको सहकारी पसलमा चोरी गर्ने युवक समातिए

न्यूज सञ्जाल ११ चैत्र २०८१, मंगलवार १९:००

बिर्तामोड । दिनदहाडै बिर्तामोड ४ स्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको सहकारी पसलबाट चोरी गर्ने युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा शिवसताक्षी ७ झिलझिले बस्ने २४ वर्षीय विवेक मगर रहेका छन् । उनले गत चैत २ गते बिहान ९ः५४ ...

९३ ग्राम ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

न्यूज सञ्जाल ११ चैत्र २०८१, मंगलवार १८:१०

झापा । भारतबाट ठूलो मात्रामा लागूऔषध ब्राउनुसुगर नेपाल भित्र्याउन खोज्ने दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।   भारत पश्चिम बंगाल उत्तर दिनाथपुर जिल्ला दाकोला गिराम बस्ने ३२ वर्षीय सम्साद खान र सोही ठाउँ २७ वर्षीय साहेव अली ...

झापामा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या प्रयास

न्यूज सञ्जाल ११ चैत्र २०८१, मंगलवार ०८:०३

झापा । झापाको कन्काई नगरपालिकामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । मृत्यु हुनेमा कन्काई ५ की मनिषा मग्रान्ती रहेकी छन् ।   आज बिहान कनकाई ५ नारायणदल चौकमा खुकुरी प्रहारबाट ४२ वर्षीय लालबहादुर मंग्राती ...

इलाममा १३ वर्षीया बालिका बलात्कृत, चार जना पक्राउ

न्यूज सञ्जाल १० चैत्र २०८१, सोमबार ०९:५४

झापा । इलाममा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरिसकेपछि ३ लाख रुपैयाँ दिएर मिलाउन खोज्ने पीडकसहित चार जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेहरुमा बलात्कारमा संलग्न इलाम माई नगरपालिका २ बस्ने २४ वर्षीय केशव गिरी, ...

गौरीगञ्जबाट ब्राउन सुगरसहित एकजना भारतीय पक्राउ

न्यूज सञ्जाल १० चैत्र २०८१, सोमबार ०७:५०

झापा । नेपाललाई लागूऔषधको व्यापार केन्द्र बनाउँदै आएका एकजना भारतीय प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।   आइतबार दिउँसो अन्दाजी २ बजे गौरीगञ्ज १ मा लागूऔषधको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी ...

दुर्घटनाका घाइते बाह्रदशीका विकास भट्टराईको मृत्यु

न्यूज सञ्जाल ९ चैत्र २०८१, आईतवार ०८:४०

झापा । आठ दिनअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका झापा झापा बाह्रदशी गाउँपालिका ६ का ३५ को विकास भट्टराईको मृत्यु भएको छ ।   बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको हो । गत चैत ...

कन्याममा मासुको लागि जिउँदै गोरुको फिला काटियो

न्यूज सञ्जाल ८ चैत्र २०८१, शनिबार १८:३३

इलाम । पर्यटकीय नगरी सूर्योदय ६ स्थित कन्यामको एक गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । गोरुको मासु काटेर कसले लगेको भन्ने हालसम्म पत्ता लागेको छैन ।   गोरुको एकपट्टि खुट्टाको फिला हड्डीसम्म खुर्किएर मासु निकालिएको अवस्थामा फेला ...

1 47 48 49 50 51 741
×