अर्जुनधारामा किसानको पहुँच बृद्धि गर्न निःशूल्क पशु स्वास्थ्य घुम्ती शिविर
शनिश्चरे । भेटेनरी अस्पतालबाट उपलब्ध हुने सेवाहरुमा पशुपालक किसानको पहुँच बृद्धि गर्ने उद्देश्यले झापाको अर्जुनधारा ४ स्थित दहिझोडा क्षेत्रमा एकदिने निःशूल्क पशु स्वास्थ्य घुम्ती शिविर आयोजना गरिएको छ । दहिझोडा क्षेत्र अर्जुनधारा नगरपालिकाभित्र भए पनि त्यहाँका पशुपालक किसानको सम्बन्धित ...