बिपी प्रतिष्ठानमा क्यान्सरको उपचार सुरु
धरान । कोरोना कहरकैबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले क्यान्सर रोगको उपचार सुरु गरेको छ। वीर हस्पिटल न्याम्सबाट मेडिकल अंकोलोजीमा डिएम गरेकी डा सोनिया दुलाल स्वास्थ्य मन्त्रालयको बण्डमार्फत प्रतिष्ठानमा आएपछि क्यान्सर रोगको उपचार सुरु भएको हो। मेडिकल अंकोलोजीमा डिएम ...