आर्थिक सङ्कटमा अर्जुनधारा जलेश्वरधाम

न्यूज सञ्जाल २४ कार्तिक २०७७, सोमबार ०८:१४

झापा । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ। भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजनहरू आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरूलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो। नौ कर्मचारी र ४५ ...

मंसिर १ गते ११ः३७ बजे भाइटीकाको उत्तम साइत

न्यूज सञ्जाल २४ कार्तिक २०७७, सोमबार ०८:०६

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य ...

बिर्तामोडमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

न्यूज सञ्जाल २४ कार्तिक २०७७, सोमबार ०७:४९

बिर्तामोड । दिन प्रतिदिन कोरोना संक्रमणबाट मानव क्षति हुने क्रममा झापाको बिर्तामोडमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना पुरुष हुन् । बिर्तामोड नगरपालिका वडा नं ४ मा ९२ वर्षिय देवीप्रसाद खरेलको आज विहान ४ ...

आइतबार झापामा ७६ जना संक्रमित थपिए, ३ को मृत्यु

न्यूज सञ्जाल २३ कार्तिक २०७७, आईतवार १७:१२

बिर्तामोड । झापामा आज एकैदिन ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमितमध्ये कमल गाउँपालिका र गौरादह नगरपालिकामा समान १५-१५ जना छन् भने पालिका नखुलिएका १६ जनामा पनि संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितहरु २८ ...

प्रदेश १ मा कोरोना संक्रमितको उपचार निःशुल्क

न्यूज सञ्जाल २३ कार्तिक २०७७, आईतवार १६:५८

मोरङ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पुर्याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् । सो केन्द्रको क्षमता एक सय शय्या हुने र यसमा एचडिओ र अक्सिजनसहितको सेवा ...

बिर्तामोडमा देउसी भैलोमा रोक !

न्यूज सञ्जाल २३ कार्तिक २०७७, आईतवार १६:४४

बिर्तामोड । बिर्तामोड नगरपालिकाले यसवर्षको तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिले देउसी भैलो खेल्ने, नाचगान गर्ने जस्ता सबै क्रियाकलापहरु बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको ...

अर्जुनधाराकी एक बृद्धाको कोरोना संक्रमणबाट मृत्यु

न्यूज सञ्जाल २३ कार्तिक २०७७, आईतवार ०८:१३

अर्जुनधारा । झापामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान अर्जुनधाराकी एक बृद्धाको कोरोना संक्रमणबाट निधन भएको हो । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका वडा नं ६ की ८१ वर्षीया खरेल थरकी बृद्धा रहेकी छन् । उनको ...

भद्रपुर जेसीजका पूर्व अध्यक्ष झाको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल २३ कार्तिक २०७७, आईतवार ०७:४५

भद्रपुर । पूर्व गाविस सचिव एवं भद्रपुर जेसीजका पूर्व अध्यक्ष कुमुदचन्द्र झाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भद्रपुर ५ निवासी ६३ वर्षिय झाको आफ्नै घरमा बिहान ४ः१५ बजे मृत्यु भएको हो । उनले कात्तिक २१ गते मेची प्रादेशिक अस्पताल ...

झापामा फेरि कोरोनाबाट ४ को मृत्यु

न्यूज सञ्जाल २२ कार्तिक २०७७, शनिबार १८:५३

झापा । कोरोना संक्रमणबाट लगातार मृत्यु हुने क्रममा झापामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा २४ घण्टाभित्र तीन महिला र एक बृद्धको मृत्यु भएको हो । शुक्रबार राति निधन भएका बिर्तामोड ४ का एक बृद्धलाई मृत्युपछि ...

शनिश्चरे अस्पतालको फार्मेसीमा बिग्रिएको औषधि बेचिँदै

न्यूज सञ्जाल २२ कार्तिक २०७७, शनिबार १८:१३

राजु पौडेल, झापा । झापाको अर्जुनधारास्थित शनिश्चरे अस्पतालको मातहतमा सञ्चालित फार्मेसीले बिग्रिएको औषधि बिक्री गर्ने गरेको भेटिएको छ । स्वास्थ्य बिमाबापत प्राप्त भएको औषधि बिग्रिएको जानकारी गराए पनि उक्त औषधि पटकपटक बिक्री गर्ने गरेको पाइएको हो । गत कार्तिक ४ ...

1 … 482 483 484 485 486 … 769
×