संक्रमण रोक्न दमकमा पुनः लकडाउन गर्ने तयारी !

न्यूज सञ्जाल १७ कार्तिक २०७७, सोमबार १६:३८

बिष्णु सुब्बा, दमक । दमकमा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट हुनसक्ने थप जोखिम नियन्त्रण गर्न तत्काल बन्दाबन्दी गर्नु पर्ने स्थानीयले माग गरेका छन् । पछिल्लो समय जिल्लाकै उच्च जोखिम वन्दै गएको दमकमा संक्रमणबाट थप जोखिम हुन नदिन कडाईका साथ ...

झापामा आइतबार कोरोनाबाट थप ४ को मृत्यु

न्यूज सञ्जाल १६ कार्तिक २०७७, आईतवार १७:५६

झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज एकैदिन झापामा थप चार जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक-एक जना पुरुष रहेका छन् । मृत्यु हुनेमा दमक नगरपालिकाका दुई , कमल गाउँपालिका र ...

दमकका ४५ सहित आज झापामा ७६ जना संक्रमित थपिए

न्यूज सञ्जाल १६ कार्तिक २०७७, आईतवार १७:१६

झापा । पछिल्लो २४ घण्टाभित्र झापामा ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३१ महिला र ४५ जना पुरुष छन् । सबैभन्दा बढी दमक नगरपालिकाका ४५ जना रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिकामा आज २० ...

बालिकामाथि करणी गरेको अभियोगमा २ जना पक्राउ

न्यूज सञ्जाल १६ कार्तिक २०७७, आईतवार ०८:१४

ताप्लेजुङ । ताप्लेजुङमा दुई बालिकामाथि जबर्जस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आफ्नै नाता पर्नेबाट करणीको प्रयास भएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेमा सिदिङ्वा ...

किन टल्कन छाड्यो माछापुच्छ्रे ?

न्यूज सञ्जाल १६ कार्तिक २०७७, आईतवार ०८:०२

कास्की । त्यसै त लोभलाग्दो पोखरा, त्यसमा पनि खुलेको मौसम । माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खलाले सबैलाई मोहित बनाउँछ । कोरोना जोखिमका कारण पोखराको यो सौन्दर्य हेर्न धेरै देशीविदेशी पर्यटक वञ्चित भएका छन् तर यतिबेला हिमालको चकममा पनि कमी आएको महशुस गरिएको ...

पछिल्लो २४ घण्टामा कोरोनाबाट झापामा ३ को मृत्यु, ३१ जना संक्रमित थपिए

न्यूज सञ्जाल १५ कार्तिक २०७७, शनिबार १७:१२

झापा । पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु हुनुका साथै झापामा ३१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका मध्ये १४ महिला र १७ जना पुरुष छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका ८ वटा पालिकाका व्यक्तिमा संक्रमण पुष्टि ...

सुस्त गतिमा फिदिमलाई नमुना सहर बनाउने काम

न्यूज सञ्जाल १५ कार्तिक २०७७, शनिबार ०८:१९

पाँचथर । पाँचथरको फिदिमलाई नयाँ नमुना सहर बनाउने कामले गति लिन सकेको छैन । आगामी २०८० सालभित्र एक लाख जनसंख्यालाई आवश्यक पर्ने सहरी पूर्वाधार बनाउने लक्ष्य भए पनि बजेट अभावलगायतका विविध कारणले गति लिन नसकेको हो । अहिलेसम्म पनि फिदिमको ...

जाग्राम बसेर कोजाग्रत पूर्णिमा मनाइयो

न्यूज सञ्जाल १५ कार्तिक २०७७, शनिबार ०७:५९

काठमाण्डौ । यस वर्षको दशैँ सकिएको छ । दुर्गा पक्ष अर्थात् दशैँ पर्वको अन्तिम दिन हिजो आश्विन शुक्ल पूर्णिमाको राति महालक्ष्मीको पूजा गरी जाग्राम बसेपछि दशैँ सकिएको हो । विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद ...

आज कोजाग्रत पूर्णिमा, बडा दशैँको समापन गरिँदै

न्यूज सञ्जाल १४ कार्तिक २०७७, शुक्रबार ०७:५१

झापा । दशैँ आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ । विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सकिनेछ । आजै ...

कोरोनाबाट बिहीबार बिर्तामोडका पूर्व शिक्षकसहित २ जनाको मृत्यु

न्यूज सञ्जाल १४ कार्तिक २०७७, शुक्रबार ०७:४७

झापा । कोरोना संक्रमणबाट बिर्तामोडका पूर्व शिक्षकसहित बिहीबार थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड र कनकाई नगरपालिकाका दुई बृद्ध रहेका छन् । बिर्तामोड ५ कनकाई रोड निवासी ७३ वर्षीय पुष्पलाल विष्टको बिहीबार साँझ निधन भएको छ ...

1 … 485 486 487 488 489 … 769
×