प्रदेश १ मा आज ५२७ डिस्चार्ज, ४९८ संक्रमित थपिए
विराटनगर । प्रदेश १ मा आज ४९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६-१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुममा २-२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ ...