कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

न्यूज सञ्जाल १३ कार्तिक २०७७, बिहीबार १६:४०

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरी ९ सय ४ जनाको मृत्यु भएको बिहीबार जानकारी दिएको हो । मन्त्रालयको वेबसाइट अनुसार पछिल्लो २४ घण्टामा थप १७ को मृत्यु ...

विष्फोटक पदार्थ र हतियारसहित विप्लव समूहका दुई पक्राउ

न्यूज सञ्जाल १३ कार्तिक २०७७, बिहीबार १६:२६

विराटनगर । नेत्रबिक्रम चन्द (विप्लव) समूहको कम्पनी कमिसारलाई प्रहरीले हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको छ । प्रहरीले हिजो बुधबार साँझ मोरङको मिक्लाजुङबाट कमिसार सप्तरीको सुरुंगा गाउँपालिका २ का ३२ बर्षीया प्रतिक भन्ने काशीनाथ घिमिरेलाई पक्राउ गरेको हो । उनीसँगै ...

सांसद लिङ्देनले थाले झापाका अस्पतालको अनुगमन

न्यूज सञ्जाल १३ कार्तिक २०७७, बिहीबार १६:०९

झापा । संघीय सांसद् राजेन्द्रप्रसाद लिङ्देनले आज झापाका अस्पतालको अनुगमन गरी बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन सञ्चालकलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित एक मात्र सदस्य लिङ्देनले भद्रपुरको मेची प्रादेशिक अस्पतालबाट ...

झापामा कचनकवल नाकाबाट पटाका भित्रिँदै

न्यूज सञ्जाल १३ कार्तिक २०७७, बिहीबार १६:०२

झापा । दीपावली नजिकिँदै जाँदा झापामा अवैध रुपमा भारतबाट पटाका भित्रन थालेको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको त्रास र जोखिम कायमै रहे पनि समिा क्षेत्रबाट लुकीछिपी पटाकाजन्य सामग्री भित्रिने गरेको हो । यसै क्रममा, सशस्त्र प्रहरीले झापाको सीमावर्ती कचनकवलबाट ...

गायत्रीलाई गाउँमै मालामाल, लकडाउनले मूर्तिकला सिकायो

न्यूज सञ्जाल १३ कार्तिक २०७७, बिहीबार ०८:२५

पथरी । अघिल्लो वर्षको चैतसम्म मोरङको मिक्लाजुङ ५ साम्लिङका गायत्री कुलुङ कृषि मजदुर थिए। गाउँघरमा हुने मेला पातमा सक्रिय रहने उनको रुचि मूर्तिकलातर्फ पनि थियो। बजार चोकमा बनाइएका मूर्ति र शालिक कसरी बनेका छन् भन्ने हेरेरै मूर्ति बनाउन थालेका उनलाई ...

आज चौथो दिन पनि मान्यजनबाट टीका लगाइँदै

न्यूज सञ्जाल १३ कार्तिक २०७७, बिहीबार ०८:१४

झापा । आज चौथो दिन पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । विजयादशमीमा टीका लगाउन ...

पाँचथरको मिक्लाजुङमा एक साता निषेधाज्ञा

न्यूज सञ्जाल १३ कार्तिक २०७७, बिहीबार ०८:०७

फिदिम । मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मिक्लाजुङ-४ रबीका छ स्थानीयवासीमा सङ्क्रमण देखिएपछि हिजाेदेखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना ...

म्याद नथपिँदा रोकियो बिर्तामोड-गरामनी सडकको काम

न्यूज सञ्जाल १२ कार्तिक २०७७, बुधबार १६:३५

बिर्तामोड । बिर्तामोड-गरामनी सडकखण्ड निर्माणका लागि ठेकेदार कम्पनीलाई सडक विभागले म्याद नथपेपछि ठेकेदार कम्पनीले निर्माण कार्य रोकिदिएको छ । गत साउन ६ गते म्याद थपका लागि ठेकेदार कम्पनीका तर्फबाट केदार गिरीले पूर्वाञ्चल सडक डिभिजन कार्यालय दमकमा निवेदन दिएका थिए । ...

दशैँको तेस्रो दिन, मान्यजनबाट टीका थाप्‍ने क्रम जारी

न्यूज सञ्जाल १२ कार्तिक २०७७, बुधबार ०८:२४

झापा । बडा दशैँको टीकाको तेस्रो दिन। आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी रहने छ। टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम पूर्णिमाको दिनसम्मै जारी रहन्छ।​ घटस्थापनाका दिन दसैँघरमा विधिपूर्वक स्थापना ...

नेपालमा ७४ दशमलव १ प्रतिशत कोरोनामुक्त

न्यूज सञ्जाल १२ कार्तिक २०७७, बुधबार ०७:५९

काठमाण्डौ । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४ दशमलव १ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख १८ हजार ८ सय ४३ जनाले कोरोनालाई जितेका छन् । प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा ...

1 … 486 487 488 489 490 … 769
×