आज रातिदेखि पाँचथरमा १५ दिन लकडाउन !

न्यूज सञ्जाल १९ कार्तिक २०७७, बुधबार १७:५४

पाँचथर । पाँचथरमा एकै दिन १४ जनामा कोरोना पोजेटिभ देखिएपछि आज राति १२ बजेदेखि १५ दिनलाई अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णण भएको छ । ४१ जनाको पिसिआर परीक्षण गर्दा १४ जनामा कोरोना पोजेटिभ फेला परेको जिल्ला स्वास्थ्य कार्यालय ...

झापामा १४ लाख मूल्य बराबरको पटाका र लत्ताकपडा बरामद

न्यूज सञ्जाल १९ कार्तिक २०७७, बुधबार १७:३९

झापा । चाडपर्वको बेला सीमामा चोरी तस्करी नियन्त्रणका लागि झापाको प्रहरीले गस्ती बढाएको जनाएको छ । प्रहरीको निगरानी बढेसँगै मेचीनगरबाट रु १४ लाख बराबरको भन्सार छलेर भित्राइएका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी ...

झापामा आज ६ स्वास्थ्यकर्मीसहित २३ संक्रमित थपिए

न्यूज सञ्जाल १९ कार्तिक २०७७, बुधबार १७:१७

झापा । पछिल्लो २४ घण्टाभित्र झापामा २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमित हुनेमा ६ जना स्वास्थ्यकर्मी रहेका छन् । संक्रमितमध्ये ७ जना महिला र १६ जना पुरुष छन् । दमक, अर्जुनधारा, मेचीनगर र गौरादहका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि ...

झापामा कोरोना संक्रमित युवतीद्वारा आत्महत्या !

न्यूज सञ्जाल १९ कार्तिक २०७७, बुधबार १७:०१

झापा । झापामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेका छन् भने दुई जनाको मृत्यु भएको छ । दमककी एक कोरोना सक्रमित युवतीले झुन्डिएर आत्महत्या गरेकी हुन् । दमक नगरपालिका वडा नं ५ निवासी ...

दमकमा आजदेखि फेरि १५ दिन लकडाउन !

न्यूज सञ्जाल १९ कार्तिक २०७७, बुधबार ०९:१६

दमक । कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्न थालेपछि दमकमा पुनः आंशिक लकडाउन घोषणा गरिएको छ। नगरपालिकाले आंशिक लकडाउन घोषणा गर्दै त्यस अवधिलाई निषेधाज्ञाको रुपमा घोषणा गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ। नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको ...

पाँचथर जिल्ला प्रवेशमा कडाई

न्यूज सञ्जाल १९ कार्तिक २०७७, बुधबार ०८:१६

पाँचथर । कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै पाँचथर जिल्ला प्रवेशमा कडाई गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्लास्तरीय संकट व्यवस्थापन समितिको बैठकले जिल्ला भित्रिने नागरिकको तथ्यांक अध्यावधिक गर्न प्रत्येक पालिकालाई निर्देशन दिएको छ । समितिको निर्णय अनुसार स्थानीय तहबाट ...

कोरोनाबाट आज झापाका ४ जनाको मृत्यु

न्यूज सञ्जाल १८ कार्तिक २०७७, मंगलवार १७:५४

बिर्तामोड । कोरोना संक्रमणका कारण आज एकै दिन झापाका ४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु बिर्तामाड, कमल, दमक र गौरादहका बासिन्दा रहेका छन् । मृत्यु हुने सबै पुरुष छन् । झापा बिर्तामोड ५ का शिक्षासेवी सनत ओलीको कोरोनाबाट ...

दमकका ३० सहित मंगलबार झापामा ६६ जना संक्रमित थपिए

न्यूज सञ्जाल १८ कार्तिक २०७७, मंगलवार १७:२५

झापा । पछिल्लो २४ घण्टाभित्र झापामा ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सबैभन्दा बढी दमक नगरपालिकामा ३० जना थपिए भने बिर्तामोडमा १२ जना संक्रमित थपिएका छन् । थपिएकामध्ये २८ जना महिला र ३८ जना पुरुष छन् । दमकमा ...

कोरोनाबाट बिर्तामोडका शिक्षासेवी ओलीको मृत्यु

न्यूज सञ्जाल १८ कार्तिक २०७७, मंगलवार ०८:०८

बिर्तामोड । झापा बिर्तामोडका अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शिक्षासेवी सनत ओली रहेका छन् । गएराति ११ बजे काठमाडौको हेम्स हस्पिटलमा ६७ वर्षिय ओलीको उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएको छ । बिगत तीन सातादेखि कोरोनाका ...

भूपू गोर्खा सैनिकका अभियन्ता गजेन्द्र इस्वोको निधन

न्यूज सञ्जाल १८ कार्तिक २०७७, मंगलवार ०७:५१

धरान । भूपू ब्रिटिश गोर्खा सैनिकहरुको हक अधिकारको लागि भएको आन्दोलनका प्रमुख योद्धा एवं सामाजिक, राजनीतिक अभियन्ता गजेन्द्र इस्वोको निधन भएको छ । इस्वोको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज बिहान निधन भएको हो । इस्वो केही बर्षदेखि छालाको क्यान्सरको ...

1 … 484 485 486 487 488 … 769
×