पछिल्लो २४ घण्टामा थपिए २ हजार ८५६ कोरोना संक्रमित

न्यूज सञ्जाल ९ कार्तिक २०७७, आईतवार १६:३८

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ ...

आज महानवमी, सिद्धिदात्रीको पूजा गरिँदै

न्यूज सञ्जाल ९ कार्तिक २०७७, आईतवार ०८:१६

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गाभवानीको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ । महानवमीमा गरिने दुर्गापूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर ...

प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

न्यूज सञ्जाल ८ कार्तिक २०७७, शनिबार १६:५९

झापा । विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड-१९ का संक्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ । शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत ...

बीएण्डसीका ४० जना स्वास्थ्यकर्मीले कोरोना जिते

न्यूज सञ्जाल ८ कार्तिक २०७७, शनिबार १६:१५

बिर्तामोड । झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलका १० जना चिकित्सक सहित ४० जना स्वास्थ्यकर्मीले कोरोना जितेका छन् । दुई हप्तादेखि आइशोलेसनमा थिए । १४ दिनअघि कोरोना पोजेटिभ देखिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले आज कोरोना जितेको बीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले ...

सबै कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिइएन

न्यूज सञ्जाल ८ कार्तिक २०७७, शनिबार ०८:४३

फिदिम । पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँको कोटेश्वरमा पकेटमारले आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र सहितको पर्स चोरेको उनले बताए । सक्कल नागरिकताको प्रति हराएपछि प्रतिलिपि बनाउनका लागि जिल्ला प्रशासन ...

आज महाष्टमीः महागौरीको पूजा गरिँदै

न्यूज सञ्जाल ८ कार्तिक २०७७, शनिबार ०८:२२

झापा । महाष्टमीमा आज दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष दुर्गापक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते दसैंघर वा पूजाकोठामा वैदिक ...

सुकेटार विमानस्थल स्तरवृद्धिका सबै काम ६ महिनामा सकिने

न्यूज सञ्जाल ७ कार्तिक २०७७, शुक्रबार १६:४५

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थल स्तर वृद्धिका सबै काम चैत मसान्तसम्म सम्पन्न हुने भएको छ । विमान स्थलमा अहिले टर्मिनल भवनमा रंङरोगन,ग्याबिङको काम, डाँडा काट्ने कार्य तीव्र रूपमा भइरहेको छ । धावन मार्गको लेवलिङ र माटो कटानको काम ...

सन्थाल बस्तीमा बजेनन् ढोल

न्यूज सञ्जाल ७ कार्तिक २०७७, शुक्रबार ०८:२६

झापा । नवरात्रि अर्थात् दशैं शुरु भएसँगै झापा र मोरङका दक्षिणी गाउँ रातभरि गुन्जयमान हुन्थे। ठाउँठाउँमा दशैं मेला लाग्ने गर्थे। ती मेलाका मुख्य आकर्षण हुने गरेका थिए, यसै भूगोलका आदिवाासी सन्थालहरु। सन्थाल समुदायको परम्परागत भेषभूषा, बाजा र नृत्य झापा र ...

ताप्लेजुङमा रेडपाण्डा अनुसन्धान केन्द्र बन्ने

न्यूज सञ्जाल ७ कार्तिक २०७७, शुक्रबार ०७:५८

ताप्लेजुङ । ताप्लेजुङमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । फुङ्लिङ नगरपालिका ९ पाथीभरा क्षेत्रको देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको हो । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण भैरहेको ...

आज फूलपाती भित्र्याइँदैः दशैँको चहलपहल सुरु

न्यूज सञ्जाल ७ कार्तिक २०७७, शुक्रबार ०७:२९

काठमाण्डौ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि ...

1 … 488 489 490 491 492 … 769
×