दमकका २६ सहित आज झापामा ६४ जना संक्रमित थपिए

न्यूज सञ्जाल ४ कार्तिक २०७७, मंगलवार १७:४५

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा ६४ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी दमक नगरपालिकामा २६ जना रहेका छन् । मंगलबार थपिएका संक्रमितमा ३४ महिला र ३० पुरुष छन् । सबैभन्दा बढी दमकका १२ महिला १४ पुरुष हुन् ...

तौल घटाउन र शरीरको विषाक्त हटाउन कागती पानीमा कालो नुन

न्यूज सञ्जाल ४ कार्तिक २०७७, मंगलवार १६:२३

झापा । खाली पेट बिहान कागती पानी पिउनु बोसो घटाउने उत्तम उपाय मानिन्छ । भिटामिन सीको भण्डार मानिने कागतीमा क्यालोरीको मात्रा कम हुन्छ र यसमा एन्टिआक्सिडन्ट, भिटामिन र अन्य खनिज भरिएको हुन्छ । कागती पानीले पेट भरेको महसुस गराउनुका साथै, ...

धरान र विराटनगरमा एकै दिन १० कोरोना संक्रमितको मृत्यु

न्यूज सञ्जाल ४ कार्तिक २०७७, मंगलवार १६:१३

विराटनगर । विराटनगरमा एकै दिन सात जना कोरोना संक्रमितको ज्यान गएको छ । त्यस्तै, सुनसरीकाे धरानमा थप तीन जनाकाे मृत्यु भएकाे छ । विराटनगरमा एकै दिन मृत्यु भएको संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेका ...

अन्ततः बुद्धशान्ति गाउँपालिका अध्यक्षलाई कारोना

न्यूज सञ्जाल ४ कार्तिक २०७७, मंगलवार ०९:५८

झापा । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका झापा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भूजेललाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष भुजेल केही दिनदेखि अस्वस्थ भई ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि बिर्तामोडको एक अस्पताल पुगेका थिए । अस्पतालमा ...

गायक रोशन गुरुङको पहलमा मिर्गौलापीडितलाई संकलित रकम हस्तान्तरण

न्यूज सञ्जाल ४ कार्तिक २०७७, मंगलवार ०९:२४

इलाम । गायक रोशन गुरुङको पहलमा मृगौला सम्बन्धी रोगबाट ग्रसित माईजोगमाई गाउँपालिका–२ का लोकबहादुर थामीको लागि संकलित रकम हस्तान्तरण गरिएको छ। अमेरिकामा रहेका गुरुङको पहलमा थामीको उपचारको लागि संकलन भएको १ लाख १८ हजार ३ सय ४३ रुपैया माईजोगमाई गाउँपालिका ...

अर्जुनधाराकी एक संक्रमित बृद्धाको मृत्यु

न्यूज सञ्जाल ३ कार्तिक २०७७, सोमबार २०:१२

झापा। झापाको अर्जुनधारा नगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक एक ब्यक्तिको निधन भएको छ । कोरोनाबाट निधन हुनेमा बृद्धा रहेकी छन् । आज दमक ठेगाना भएका दुई जना कोरोना संक्रमितको निधन हुँदा एक जना बृद्धा अर्जुनधारा नगरपालिका निवासी रहेको बताइएको छ ...

दमकमा बाबु-छोराको एकदिन अघि-पछि मृत्यु

न्यूज सञ्जाल ३ कार्तिक २०७७, सोमबार १९:३२

दमक । झापाको दमकमा बाबु-छोराको एक दिन अघिपछि मृत्यु भएको छ । दमक २ निवासी आरवी थापा र उनका बुबाको एकदिन अघिपछि मृत्यु भएको हो । दमक जेसीजका पूर्व अध्यक्ष समेत रहेका औषधि व्यवसायी ५१ वर्षीय आरवी थापाको आज सोमबार ...

प्रधानमन्त्री र मन्त्रीहरूको दसैं भत्ता कोरोना कोषमा राख्ने निर्णय

न्यूज सञ्जाल ३ कार्तिक २०७७, सोमबार १८:४६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीहरूले दसैं भत्तावापत प्राप्त रकम कोरोना कोषमा राख्ने निर्णय भएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त निर्णयबारे जानकारी दिएका हुन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार ...

बिर्तामोडका ११ सहित आज झापामा ४८ संक्रमित थपिए (विवरणसहित)

न्यूज सञ्जाल ३ कार्तिक २०७७, सोमबार १८:०१

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा ४८ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी भद्रपुर नगरपालिकामा १५ जना रहेका छन् । बिर्तामोडमा ११ जना थपिएका छन् । भद्रपुरमा ६ महिला, ९ पुरुष, बिर्तामोडमा ६ महिला ५ पुरुष, गौरादहमा ३ ...

शिक्षक हत्या आरोपमा पक्राउ

न्यूज सञ्जाल ३ कार्तिक २०७७, सोमबार ०८:१६

इलाम । माइ नगरपालिका १ बिहीबारे निवासी शिक्षक पुष्पलाल राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही स्थानका ४५ वर्षीय पदमबहादुर राईलाई पक्राउ गरेको हो । ४६ वर्षीय शिक्षक राईको शव असोज २९ गते पदमबहादुर ...

1 … 490 491 492 493 494 … 769
×