प्रदेश सरकारले निर्माण गर्ने ज्येष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल
विराटनगर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे आज सरोकारवालासँग अनलाइन छलफल गरिएको हो । छलफलमा आएका सुझावसहित समेटेर गुरु ...