मोरङमा आजदेखि १२ दिनका लागि निषेधाज्ञा
विराटनगर । मोरङमा १२ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण रोक्न १२ दिनका लागि निषेधाज्ञा गरेको हो । चाडपर्वमा अझै धेरै संक्रमण फैलन सक्ने सम्भावन बढेको भन्दै चाडपर्व लक्षित निषेधाज्ञा लगाएको प्रशासनले जनाएको छ ...