फरार अभियुक्तबाट २२ करोड जरिवाना असुल
विराटनगर । प्रदेश नं. १ का जिल्ला प्रहरी कार्यालयहरूले २ वर्षको अवधिमा फरार अभियुक्तबाट २२ करोडभन्दा बढी जरिवाना असुल गरेका छन् । आव २०७५/७६ र ७६/७७ को अवधिमा प्रदेशका प्रहरी कार्यालयहरूले २ हजार ५२६ जना फरार अपराधीहरूलाई पक्राउ गरेका छन् ...