दिक्तेलमा श्रीमान्को कुटाईबाट श्रीमतीको मृत्यु
खोटाङ । श्रीमान्को कुटाईबाट शुक्रबार श्रीमतीको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा तालखर्कका ४२ वर्षीय छत्रबहादुर गिरीको कुटाईबाट उनकी ४० वर्षीया श्रीमती ज्ञानकुमारी गिरीको मृत्यु भएको हो । शुक्रबार बिहान ५ बजे श्रीमान्को कुटाईबाट घाइते भएकी गिरीको ...