अर्जुनधाराका तीनसहित झापामा ४१ जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल २८ आश्विन २०७७, बुधबार १७:२७

झापा । पछिल्लो २४ घण्टामा झापाका ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झापाका ८ वटा पालिकाका स्थानीयमा संक्रमण पुष्टि भएको हो । झापाका सात नगरपालिका र एक गाउँपालिकामा १० महिलासहित ४१ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी ...

सुरुङ्गा हत्या काण्ड: केही युवा प्रहरी नियन्त्रणमा

न्यूज सञ्जाल २८ आश्विन २०७७, बुधबार १६:३५

झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुंगा खोलामा एक युवाको हत्या गरेको आशंकामा प्रहरीले केही युवालाई पक्राउ गरेको छ ।आज बिहान अनुहार र टाउकोमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा कनकाई ३ का अभिषेक चौधरीको शव फेला परेको थियो । घटनामा संलग्न ...

अर्जुनधाराको ४ र ११ नम्बर वडा कार्यालय बन्द

न्यूज सञ्जाल २८ आश्विन २०७७, बुधबार १६:००

झापा । समुदायमा कोरोना भाइरसको संक्रमण फैलने खतरा बढेको भन्दै आजदेखि अर्जुनधारा नगरपालिकाको दुइवटा वडा कार्यालय बन्द गरिएकाे छ । नगरकाे ४ र ११ नम्बर वडा कार्यालय बन्द गरिएको हाे । आज बसेको सर्वपक्षीय भेलाले वडाको स्थानीय बासिन्दामा पनि लक्षणसहितको ...

गुमनाम गुर्जो घरघरमा: किन खाने, कति खाने र कसरी खाने ?

न्यूज सञ्जाल २८ आश्विन २०७७, बुधबार ०८:५२

काठमाडौँ । काठमाडौंको ठमेलमा जन्मिएकी पुनम प्रधान घर अगाडिको बकाइनोको रुखमा झाँगिएको गुर्जो हेरेर हुर्किइन्। धेरै लहरा हुने र सजिलै झाँगिने गुर्जो बारीबाट हटाउन दुःख भयो भन्दै उनकी आमा गुनासो गर्थिन्। अहिले कोरोना भाइरसको कहरमाझ एकाएक चर्चा हुन थालेपछि पुनमले ...

प्रदेश १ मा बढ्दो संक्रमित संख्याले अस्पतालमा भर्ना पाउनै मुस्किल

न्यूज सञ्जाल २७ आश्विन २०७७, मंगलवार १८:००

झापा । दुई महिना अघिसम्म प्रदेश १मा कोरोना संक्रमितको संख्या र संक्रमणको दर न्यून थियो । तर, पछिल्लो समय भने प्रदेशभर कोरोना संक्रमणको दर र गति तीव्र रुपमा बढ्न थालेको देखिन्छ । खासगरी प्रदेश राजधानी विराटनगर, इटहरी र धरान, झापामा ...

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३५५६ कोरोना संक्रमित

न्यूज सञ्जाल २७ आश्विन २०७७, मंगलवार १६:३०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा ...

अर्जुनधारामा फड्के पुलको काठ चोरियो

न्यूज सञ्जाल २७ आश्विन २०७७, मंगलवार १०:०१

झापा । अर्जुनधारा १ मा रहेको ठुलो नेते खोलामा बनाइएको काठको फड्के पुलमा लगाइएको काठ चोरी भएको छ । गएराति काठ चोरी भएको बताइएको छ । २०७५ साल साउन १७ गते निर्माण भएको फड्के पुलको चौडाइ ७ फिट र लम्बाइ ...

तीन दिनमा अर्जुनधाराका ७ जनालाई कोरोना पुष्टि

न्यूज सञ्जाल २७ आश्विन २०७७, मंगलवार ०८:२६

झापा । बितेको ३ दिनभित्रमा अर्जुनधाराका ७ व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ । असोज २३ गतेदेखि २५ गतेभित्रमा ७ जनामा संक्रमण पुष्टि भएको हो । धरान र विराटनगरका विभिन्न ल्यावमा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । अर्जुनधारा ...

सोमबार थपिए ४ हजार ४७ कोरोना संक्रमित

न्यूज सञ्जाल २६ आश्विन २०७७, सोमबार १६:३४

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको ...

विरिङमा बनेको झोलुङ्गे पुलको अवलोकन

न्यूज सञ्जाल २६ आश्विन २०७७, सोमबार ०७:४१

झापा । झापाको अर्जुनधारा नगरपालिकाको ४ र ५ नम्बर वडा जोड्ने गरी विरिङ खोला माथि निर्माण गरिएको झोलुङ्गे पुलको आइतबार नगरपालिकाको तर्फबाट अवलोकन गरिएको छ । नगरका मेयर हरिकुमार राना तथा प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले अवलोकन गरेका हुन् । ...

1 … 493 494 495 496 497 … 769
×