चाडपर्व नजिकिएसँगै फिदिममा बढ्यो रातोमाटोको कारोबार
पाँचथर । दशैँ, तिहार नजिकिएसँगै पाँचथरको फिदिममा राटो माटोको कारोबार बढेको छ । स्थानीय चारखम्बेको रातोमाटो दशैँ तिहारको समयमा बर्सेनि बिक्री हुने गर्दछ । घर पोत्न र सिँगार्न प्रयोग गरिने रातोमाटो प्रतिबोरा ६० देखि १ सय रुपैँयामा बिक्री भइरहेको छ ...