इलाममा ४५ दिनमा दश जना फरार अभियुक्त पक्राउ
गणेश घिमिरे, इलाम । पछिल्लो केही महिनायता इलाम प्रहरीले धमाधम फरार अभियुक्तलाई पक्राउ गर्न थालेको छ । \विभिन्न अपराधमा संलग्न रहेर अदालतबाट दोषी प्रमाण भइ सजायको फैसला सुनाएपछि फरार रहेकालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो । फरार अभियुक्त पक्राउ ...