झापाको सिमावर्ती पाठामारीमा बीओपी स्थापना
भद्रपुर। भारतसँग सीमा जोडिएको झापाको कचनकवल गाउँपालिका-५ पाठामारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । खुला सीमाका कारण सीमापारबाट हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहज हुने उद्देश्यले बीओपी स्थापना गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी ...