लकडाउनयता ताप्लेजुङमा भित्रिए साढे ४ सय नेपाली
ताप्लेजुङ । लकडाउन भएदेखि यता मंगलबारसम्म भारतसहित तेस्रो मुलुकबाट गृह जिल्ला ताप्लेजुङ फर्कनेको संख्या साढे ४ सय हाराहारी रहेको पाइएको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले मंगलबार प्रकाशित गरेको विवरण अनुसार लकडाउन भएयता अहिले सम्ममा भारतसहित तेस्रो मुलुकबाट ४ सय ...