दमकमा मोटरसाइकल दुर्घटना, पाँच घाइते

न्यूज सञ्जाल १८ आश्विन २०७७, आईतवार ०८:०७

दमक । शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकको क्याम्पस मोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा भएको दुर्घटनामा पाँच जना घाईते भएका छन । त्यसमध्ये चार जनाको अबस्था गंभीर रहेको छ । राति करिव ९ बजेतिर मे ११ प २९२७ र को २५ ...

आइतबारको मौसम पूर्वानुमान

न्यूज सञ्जाल १८ आश्विन २०७७, आईतवार ०७:५६

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आइतबार वंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र रहेको छ । महाशाखाका अनुसार हाल देशका प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश न ...

ताप्लेजुङबाट ‘सुकेटार टु बिर्तामोड’ साइकल यात्रा शुरु

न्यूज सञ्जाल १७ आश्विन २०७७, शनिबार १०:०६

झापा । पूर्वी नेपालको साविक मेची अञ्चल क्षेत्रको पर्यटन विकास, व्यक्तिगत स्वास्थ्य तथा पर्यावरण संरक्षणमा जोड पुगोस् भन्ने उद्देश्यले आजदेखि ताप्लेजुङको सुकेटारबाट साइकल यात्रा शुरु भएको छ । तेह्र जना साइकल यात्री सहभागी उक्त यात्रा बिर्तामोडमा आएर टुङ्गिने आयोजकले बताएको ...

बिर्तामोडकी कोरोना सङ्क्रमित महिलाले जन्माइन् स्वस्थ शिशु

न्यूज सञ्जाल १७ आश्विन २०७७, शनिबार ०९:२९

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छन् । झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो । उनलाई यही असोज १२ गते सङ्क्रमण पुष्टि भएको थियो । बिपी ...

अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत भुर्तेलको विदाइ (फोटाे फिचर)

न्यूज सञ्जाल १७ आश्विन २०७७, शनिबार ०८:४६

झापा । अर्जुनधारा नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेललाई बिदाइ गरेको छ । नगरपालिका, नगरका विभिन्न शाखासहित विभिन्न संघसंस्थाले शुक्रबार बिदाइ कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकीय अधिकृत भुर्तेललाई बिदाइ गरेका हुन् । नगरले प्रमुख प्रशासकीय अधिकृत भुर्तेलले नगरमा रहँदा गरेको ...

गौरादहमा हत्या गरिएकी बृद्धाका श्रीमान् पक्राउ

न्यूज सञ्जाल १६ आश्विन २०७७, शुक्रबार ०८:२०

दमक । झापाको गौरादहमा हत्या गरिएकी मनमाया भण्डारीका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या भएको तीन दिनपछि प्रहरीले हिजो बेलुका घरबाटै मनमायाका श्रीमान् भीम भण्डारीलाई नियन्त्रणमा लिएको हो। अनुसन्धानका लागि भन्दै मृतककी श्रीमान भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले ...

बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत

न्यूज सञ्जाल १५ आश्विन २०७७, बिहीबार १८:१८

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा ...

माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने

न्यूज सञ्जाल १५ आश्विन २०७७, बिहीबार ०८:०३

काठमाडौं । कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक-५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल ...

जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

न्यूज सञ्जाल १५ आश्विन २०७७, बिहीबार ०७:४३

झापा । भद्रपुर नगरपालिका-९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद्युतीय ...

अर्जुनधाराको ८, ९ र १० वडा कार्यालय पनि बन्द !

न्यूज सञ्जाल १४ आश्विन २०७७, बुधबार १५:२३

झापा । स्थानीय बासिन्दामा कोरोना संक्रमण फैलिएपछि झापाको अर्जुनधारा नगरपालिकाको थप तीन वटा वडा अनिश्चितकालका लागि बन्द गरिएको छ । ९ नम्बर वडा निवासी एक व्यक्तिमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । समुदायमा संक्रमण फैलन त्रासका कारण नगरको ८, ...

1 … 498 499 500 501 502 … 769
×