अर्जुनधारा र बिर्तामोडबाट लागूऔषधसहित तीन पक्राउ

न्यूज सञ्जाल ९ आश्विन २०७७, शुक्रबार १५:००

बिर्तामोड । झापाको अर्जुनधारा-११ स्थित बसपार्क र बिर्तामोड भगवान चोकबाट लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बिर्तामोड-३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नरप्रसाद राजवंशी रहेका छन भने अर्का बिर्तामोड-२ का २२ ...

ग्रुप च्याटमा जथाभावी बोल्ने बिर्तामोडका गौरव पक्राउ

न्यूज सञ्जाल ९ आश्विन २०७७, शुक्रबार १४:५१

बिर्तामोड । ग्रुप च्याटमा जथाभावी बोल्दा बिर्तामोड नगरपालिका वडा नं ६ का एक युवक पक्राउ परेका छन् । साइबर क्राइमको आरोपमा पक्राउ पर्नेमा बिर्तामोड ६ का २० वर्षिय गौरव बुढाथोकी रहेका छन् । उनलाई बिहीबार दिउँसो बिर्तामोड प्रहरीले पक्राउ गरी ...

लेबनानमा ३ लाखमा बेचिएँकी झापाली चेलीको व्यथा…

न्यूज सञ्जाल ९ आश्विन २०७७, शुक्रबार ०९:३०

झापा । २१ महिनाअघि भारतहुँदै रोजगारीका लागि लेबनान पुगेकी झापाकी सबिता क्षेत्री (नाम परिवर्तन) कोरोनाका कारण रोजगारी गुमाएपछि यसै साता स्वदेश फर्किइन् । सबिता लेबनानबाट उद्धार उडानमार्फत नेपाल आएकी हुन् । लेबनानमा रहँदा आफूले धेरै दुःख पाएको उनी बताउँछिन् । ...

फरक क्षमता भएका परिवारलाई नगद सहयोग

न्यूज सञ्जाल ९ आश्विन २०७७, शुक्रबार ०८:५६

झापा । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुले कोरोना भाइरसबाट बच्न नेपाल सरकारले जारी गरेको लक डाउनको समयमा समस्यामा परेका नागरिकलाई नगद सहयोग गरेका छन। अमेरिकाको न्यूयोर्क बस्ने शान्ति गुरुङको संयोजकत्वमा लक डाउनको समयमा अपांगता अशक्त (फरक क्षमता) भएका सुन्दरीजलको दृष्टिविहीन ...

एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न सरकारले ल्यायो अध्यादेश

न्यूज सञ्जाल ९ आश्विन २०७७, शुक्रबार ०८:३४

झापा । सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी मस्यौदालाई पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ। ...

इलामको दिदी बहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै

न्यूज सञ्जाल ८ आश्विन २०७७, बिहीबार ०८:४९

इलाम । इलामको नयाँ पर्यटकीय गन्तव्य मानिएको महभीरको दिदी बहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गइरहेको छ । इलाम नगरपालिका–३ पुवामझुवामा रहेको झरनामा विभिन्न स्थानका व्यक्तिहरुको आवागमन बढ्न थालेकाले यसको आकर्षण बढ्न थालेको हो । पालिकाको मुख्य बजार सदरमुकामबाट करिब २० ...

इलाम माबुका १४७ घरपरिवार पहिरोको जोखिममा

न्यूज सञ्जाल ८ आश्विन २०७७, बिहीबार ०८:३८

इलाम । पहिरोका कारण इलामका एक सय ४७ घरपरिवार जोखिममा परेका छन् । जिल्लाको सन्दकपुर गाउँपालिकाको साविक माबु गाउँ विकास समितिको वडानम्बर ४ र ९ का घरपरिवार पहिरोका कारण जोखिममा परेका हुन् । पालिकाको ४ नम्बर वडामा रहेको पञ्चकन्या हाइड्रो ...

यातायात खुलेसँगै ताप्लेजुङमा बढ्यो जोखिम

न्यूज सञ्जाल ८ आश्विन २०७७, बिहीबार ०८:१४

ताप्लेजुङ । कोरोनाबाट हालसम्म सुरक्षित नै मानिएको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केही दिनयता ह्वात्तै चहलपहल बढेको छ । कोभिड १९ का सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड पालना गरेको देखिँदैन । सदरमुकाम फुङलिङमा लामो तथा छोटो दूरीका यातायात खुलेसँगै चहलपहल ...

अर्जुनधारामा १५ बेडको शनिश्चरे अस्पताल सञ्चालनमा

न्यूज सञ्जाल ७ आश्विन २०७७, बुधबार १७:४८

झापा । झापाको अर्जुनधारा नगरपालिकामा बुधबारदेखि १५ बेडको शनिश्चरे अस्पताल सञ्चालनमा आएको छ । अर्जुनधारा–९ मा रहेको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर बृद्धि गरी १५ बेडको अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त अस्पतालको प्रदेश नं. १ का सामाजिक विकास मन्त्री ...

धरानमा जमिन भासियो, ७ परिवार विस्थापित

न्यूज सञ्जाल ७ आश्विन २०७७, बुधबार ०९:०५

सुनसरी । जमिन भासिएपछि धरान-२० विष्णुपादुकाको आँपटारमा ७ घरका ३२ जनालाई सुरक्षित स्थानमा सारिएको छ । महाभारतको चुरे पर्वत शृंखलामा पर्ने उक्त स्थानमा शनिबारदेखि जमिन भासिन थालेको छ । विस्थापित परिवारलाई नेपाली सेनाले निर्माण गरेको अस्थायी टेन्टमा राखिएको छ । लगातारको वर्षाले चुरे ...

1 … 501 502 503 504 505 … 769
×