‘अर्जुनधाराका संक्रमित व्यक्ति बिर्तामोडका दुई हस्पिटलमा थिए’
बिर्तामोड । अर्जुनधाराका ३ का कोरोना संक्रमित स्थानीय एक पुरुष उपचारका क्रममा बिर्तामोडका २ र भद्रपुरमा उपचार गराउन गएको खुलेको छ । छातीमा समस्या भएका अर्जुनधारा ३ निवासी ती व्यक्तिको उपचार गराउन बिर्तामोडको संजीवनी हस्पिटल, मनमोहन मेमोरियल र भद्रपुरस्थित मेची ...