रतुवामा आएको बाढीले दमकका सेतुमारी बस्ती उच्च जोखिममा
झापा । रतुवा खोलामा आएको बाढीका कारण झापाको दमक १० स्थित सेतुमारी उच्च बस्तीनै जोखिममा परेको छ । खोला सेतुमारीतर्फ पसेर कटान तीव्र वनाएपछि खोला गाँउ पस्ने उच्च जोखिम बन्दै गएको स्थानीयहरुले बताएका छन् । चार दिनदेखि अविरल बर्षासंगै आएको ...