विप्लव समूहका ताप्लेजुङ सेक्रेटरी मेन्याङवो कारागार चलान
ताप्लेजुङ । ताप्लेजुङमा पक्राउ परेका विप्लव समूहका जिल्ला सेक्रेटरी किशोर मेन्याङवो लिम्बू कारागार चलान भएका छन् । फक्ताङलुङ गाउँपालिका-४ तापेथोक छिरुवाबाट शनिवार पक्राउ परेका लिम्बुलाई आइतबार कारागार चलान गरिएको हो । ताप्लेजुङकै पाथीभरा याङ्वरक गाउँपालिका-२ थेचम्बु घर भएका मेन्याङ्बोलाई दर्जनौ ...