मिर्गौलारोगी बुद्धराजको उपचारमा सहयोग गरिदिन आग्रह
बिर्तामोड । दुवै मिर्गौला खराब भएका बिर्तामोड नगरपालिका वडा नं ६ का बुद्धराज लिम्बूले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । कमजोर आर्थिक अवस्था भएका कारण उपचार खर्च जुटाउन नसक्दा उपचारबाटै बञ्चित हुनुपरेको उनले बताए । दुवै मिर्गौला खराब ...