आज विश्व अल्जाइमर्स दिवसः बिर्सने रोग अर्थात् डिमेन्सियाबारे कुरा गर्नुपर्नेमा जोड
काठमाण्डौ । आज विश्व अल्जाइमर्स दिवस । ‘डिमेन्सियाका बारेमा कुरा गरौँ’ भन्ने नाराका साथ आज दिवस मनाइँदैछ । कोरोना सङ्क्रमण जोखिमका कारण यो वर्ष भीडभाड हुने गरी कार्यक्रम आयोजना गरिएको छैन । तर अनलाइनको माध्यमबाट यो रोगबारे जानकारी दिनका लागि ...