आज विश्वकर्मा पूजा र विज्ञान प्रविधि दिवस

न्यूज सञ्जाल १ आश्विन २०७७, बिहीबार ०८:२४

काठमाडौं । विश्वकर्मा भगवानको पूजाआराधना गरेर आज (बिहीबार) मुलुकभर विश्वकर्मा दिवस मनाइँदैछ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने ...

‘भूकम्पले क्षति गरेको खबर छैन, तर जोखिम बढायो’

न्यूज सञ्जाल ३१ भाद्र २०७७, बुधबार ०९:०७

काठमाण्डौ । सिन्धुपाल्चोककको बाह्रबिसे नगरपालिकाको राम्चे केन्द्रबिन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पले काठमाण्डौसहित अरु जिल्लामा पनि धक्का महसुस भयो । सुतिरहेकाहरु जर्याकजुरुक उठे । ६ रेक्टरको भूकम्प र सिन्धुपाल्चोक केन्द्रबिन्दु भन्ने थाहा भएपछि सबैलाई चिन्ता ...

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

न्यूज सञ्जाल ३१ भाद्र २०७७, बुधबार ०८:४२

सप्तरी । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । डाकनेश्वरी नगरपालिका-७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको ...

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको

न्यूज सञ्जाल ३१ भाद्र २०७७, बुधबार ०८:२०

काठमाडौँ । बुधबार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो । सिन्धुपाल्चोक ...

पुस्तकालयले गर्यो ५२ हजारबराबरको राहत वितरण

न्यूज सञ्जाल ३० भाद्र २०७७, मंगलवार १९:१८

इलाम । इलाम नगरपालिका-५ बरबोटेस्थित जनकल्याण सामुदायिक पुस्तकालयले इलाममा राहत वितरण गरेको छ । पुस्तकालयले रिड नेपाल काठमाडौँसँगको साझेदारीमा २७ परिवारलाई ५२ हजारबराबरको राहत मंगलबार वितरण गरेको हो । पालिकाको वडानम्बर ४ र ५ का दलित, विपन्न, सुत्केरी, ज्येष्ठ नागरिक, ...

विद्युत प्राधिकरणबाट यसरी बिदा भए कुलमान

न्यूज सञ्जाल ३० भाद्र २०७७, मंगलवार १५:४७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् । त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको ...

पूर्वी पहाडी जिल्लामा असोजदेखि यातायात चलाइने

न्यूज सञ्जाल ३० भाद्र २०७७, मंगलवार ०९:२८

झापा । लामो समयदेखिको बन्दाबन्दीले हजारौ मजदुरको रोजीरोटी गुमेको र बैँकको साँबा ब्याज तिर्न समस्या भएको भन्दै मेची राजमार्गमा सञ्चालन भइरहेको सार्वजनिक सवारी साधन असोज १ गते संचालनमा आउने भएका छन । मेची राजमार्ग क्षेत्रमा संचालन हुदै आएका १३ वटा ...

अभाव र पीडाका बीच बाँचेका ‘बाङ्दले कोपा’

न्यूज सञ्जाल ३० भाद्र २०७७, मंगलवार ०९:११

इलाम । इलामको माई नगरपालिका १० करेलेमा बिगत २१ वर्षदेखि बसोबास गर्दै आएका उनी शारीरिक रुपमा अपांग हुन् । बाँसको चोयालाई नाङ्लो, डालो, ढोका, झक र चित्रामा परिणत गर्ने सीप भएका दिलबहादुर राईलाई गाउँघरमा 'बाङ्दले कोपा' नामले चिनिन्छ । उनको ...

झापाको पृथ्वीनगरबाट दश जुवाडे पक्राउ

न्यूज सञ्जाल ३० भाद्र २०७७, मंगलवार ०८:२३

झापा । आज साँझ झापाको भद्रपुर नगरपालिका २ पृथ्वीनगरबाट १० जुवाडे नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सुवास तामाङको घरबाट उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका ...

यस्ताे छ सार्वजनिक यातायात सञ्चालनको तयारी

न्यूज सञ्जाल ३० भाद्र २०७७, मंगलवार ०८:१०

काठमाडौँ । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक ...

1 … 505 506 507 508 509 … 769
×