पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, एकको शव फेला, कम्तीमा १७ बेपत्ता
सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् । नागपुजेमा एक जनाको शव ...