झापामा करेन्ट लगाएर माछा मार्दा शिक्षकको मृत्युु
दमक । दमकको हिमालय माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकको करेन्ट लागेर मृत्युु भएको छ । शिवसताक्षी नगरपालिका ८ धरमपुर घर भएका ३५ वर्षिय महेन्द्रराज शेर्माको करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्युु भएको हो । घर छेऊमा रहेको पानीमा ...