सीमामा सशस्त्र प्रहरीलाई सास्ती

न्यूज सञ्जाल २६ भाद्र २०७७, शुक्रबार ०८:२८

झापा । कोरोना भाइरसको संक्रमण रोकथामका लागि दुवै देशको सीमा नाका सिल गरिएको अवस्थामा सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीले धेरै सास्ती भोग्नु परिरहेको छ । प्रदेश १ का भारतसँग सीमा जोडिएका क्षेत्रमा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण नरोकिए पनि सशस्त्रले चुनौती सहेर ...

बाढीपहिरोमा ८२८ जना बेपत्ता

न्यूज सञ्जाल २६ भाद्र २०७७, शुक्रबार ०८:२४

झापा । बाढीपहिरोले बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ। बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ। बाढीले बगाएकाहरू कतिपय बाढीमै बिलाएका छन्। पहिरोले पुरिएकाहरू पहिरोभित्रै हराएका छन्। यसले गर्दा परिवारका सदस्यलाई थप पीडा हुने गरेको छ। आफन्तले ...

आइसोलेसन स्थापना तथा सञ्चालन गर्न प्रदेश सरकारले पठायो १ करोड १० लाख

न्यूज सञ्जाल २५ भाद्र २०७७, बिहीबार १८:१४

विराटनगर । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशसन लगायतलाई ...

तीन दिन संविधान दिवस मनाइने

न्यूज सञ्जाल २५ भाद्र २०७७, बिहीबार १८:०८

काठमाडौं । नेपालमा तीन दिन संविधान दिवस मनाइने मुद्रण विभागले जनाएको छ । विभागले असोज २ देखि ४ गते राष्ट्रिय महोत्सवका रुपमा संविधान दिवस मनाउने निर्णय गरेको हो । विभागले संविधान दिवसका अवसरमा सहरका विभिन्न स्थानमा शुभकामना सन्देश दिन डिस्प्ले ...

मुलुकभर १,२४६ कोरोना संक्रमित थपिए

न्यूज सञ्जाल २५ भाद्र २०७७, बिहीबार १७:४८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विहीबार नियमित लाइभ ...

प्रदेश १ मा आज ८६ संक्रमित थपिए

न्यूज सञ्जाल २५ भाद्र २०७७, बिहीबार १७:३२

विराटनगर । प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी सुनसरीमा २३ जना छन् भने संखुवासभामा २२ जना संक्रमित पुष्टि भएका छन् । यस्तै, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र ...

झापामा नेकपाका प्रदेश सदस्यसहित १२ जना संक्रमित

न्यूज सञ्जाल २५ भाद्र २०७७, बिहीबार १७:२४

झापा । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नं १ सदस्य वेदराज रेग्मीलाई कोरोना संक्रमण भएको छ । झापा बाह्रदशी गाउँपालिका ५ निवासी रेग्मीको पिसिआर रिपोर्ट बिहीबार पोजिटिभ आएको हो । उनीसँगै बाह्रदशीका एक १२ वर्षिय बालकको रिपोर्ट पनि पोजिटिभ आएको छ ...

झापाको कनकाईमा एकै घरका ११ जनामा कोरोना संक्रमण

न्यूज सञ्जाल २५ भाद्र २०७७, बिहीबार १२:३६

झापा । पछिल्लो समय समुदायमा फैलिएर उग्ररुप लिएको कोरोनाले कनकाईमा कोरोना कहर एक घरमा नराम्ररी फैलिएको छ । कनकाई ३ को एक घरमा घरका सबै सदस्य ११ जनामानै कोरोना संक्रमण फैलिएको छ । एक्कै घरमा यत्रो सङ्ख्यामा कोरोना भेटिएको सम्भवत ...

भोजपुरमा देवरको कुटाइबाट भाउजुको मृत्यु

न्यूज सञ्जाल २५ भाद्र २०७७, बिहीबार ०८:५५

भोजपुर । जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ। टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। गत २२ गते ...

झापामा आज समुदायका ५ जना संक्रमित थपिए

न्यूज सञ्जाल २४ भाद्र २०७७, बुधबार १८:५३

झापा । समुदायमा कोरोना संक्रमण बढ्ने क्रममा झापामा आज ५ जना संक्रमित थपिएका छन् । थपिएका दुई महिला र तीन पुरुष सबै समुदायका हुन् । शिवसताक्षी नगरपालिकामा दुई महिलामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएका ती महिला वडा नं ...

1 … 509 510 511 512 513 … 769
×