झापा अर्जुनधाराको आइसोलेशन भिडियोमा
अर्जुनधारा / झापाको अर्जुनधारा नगरपालिकाले ४ नम्बर वडामा आइसोलेसन वार्ड स्थापना गरेको छ । स्वास्थ्य चौकी रहेको भवनमा नगरपालिकाको स्वास्थ्य शाखाले २५ बेडको आइसोलेशन वार्ड तयार गरेको हो । स्थानीय स्रोत, साधन र जनशक्तिले भ्याएसम्म आइसोलेसनलाई व्यवस्थित गर्ने प्रयास गरिएको ...