शिवसताक्षीका स्वास्थ्य शाखा प्रमुखलाई नै संक्रमण, नगरपालिका बन्द
झापा । नगरका स्वास्थ्य शाखा प्रमुखलाई कोरोना संक्रमण देखिएपछि शिवसताक्षी नगरपालिका कार्यालय भदौ ३१ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरिएको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरपालिका कार्यालय भदौ ३१ गतेसम्मका लागि बन्द रहने जनाएको हो । नगरपालिकाका स्वास्थ्य शाखा ...