शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

न्यूज सञ्जाल २३ भाद्र २०७७, मंगलवार ०९:११

बैतडी । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ। जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो। पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र ...

हल्दिबारीकी क्यान्सरपीडित रिना राईको जीवन बचाई दिन अपिल

न्यूज सञ्जाल २३ भाद्र २०७७, मंगलवार ०८:४७

हल्दिबारी (झापा) । झापाको हल्दिबारी गाउँपालिका वडा नं ५ धनुषटोलकी क्यान्सर रोगबाट पीडित रिना राईले आफ्नो जीवन बचाई दिन याचना गरेकी छिन् । निजी विद्यालयकी शिक्षिका समेत रहेकी रिना बिगत दुई वर्षदेखि मिर्गौलाको समस्या भएपछि उपचारको क्रममा रहँदा रहँदै गएको ...

इलाम फाकफोकथुमको केही क्षेत्र सिल

न्यूज सञ्जाल २३ भाद्र २०७७, मंगलवार ०८:१८

फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिकामा कोरोना संक्रमण देखिएपछि केही क्षेत्र सिल गरिएको छ । वडा नं २ खाम्बाङका एक जना व्यक्तिमा कोरोना परीक्षण गर्दा पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनीसंग कन्ट्याक्ट ट्रेसिङ गरी शंकास्पद देखिएको व्यक्तिहरुको स्वाब परीक्षण गर्न वडा नं ...

झापामा आज थपिएकामध्ये १४ जना स्थानीय

न्यूज सञ्जाल २२ भाद्र २०७७, सोमबार १७:२२

बिर्तामोड । झापामा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिने संक्रमितमा १४ जना स्थानीय र १ जना भारतबाट आएका हुन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बाह्रदशी गाउँपालिका–५ नम्बर वडाका १ जना पुरुष, बिर्तामोड ...

फिदिम बजारमा घरटहरा हटाउन निर्देशन

न्यूज सञ्जाल २२ भाद्र २०७७, सोमबार १७:१७

पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको सदरमुकाम फिदिम बजार क्षेत्रमा सडक बिस्तार हुने भएको छ । राजमार्गलाई बिस्तार गर्न बजार क्षेत्रमा सडक छेउछाउ रहेको संरचना हटाउन १५ दिने सूचना प्रकाशित भएको हो । सडक डिभिजन कार्यालय इलामले पाँचथर जिल्लाको सदरमुकाम ...

पाँचथरका चार प्रहरीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल २२ भाद्र २०७७, सोमबार १६:२०

फिदिम । पाँचथरका ४ प्रहरीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत ३३ वर्षीय २ सहित तथा ...

प्रदेश १ मा आज १५५ जना कोरोना संक्रमित थपिए, ५२ जना डिस्चार्ज

न्यूज सञ्जाल २२ भाद्र २०७७, सोमबार १६:११

झापा । प्रदेश १ मा आज सोमबार १५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च हो । मोरङमा ६७ जना संक्रमित थपिएका छन् भने सुनसरीमा ६६ जना थपिएका छन् । झापामा १५, पाँचथरमा ६ र उदयपुरमा ...

कनकाईमा देखियो थप १३ जनामा संक्रमण

न्यूज सञ्जाल २२ भाद्र २०७७, सोमबार १६:०३

सुरूङ्गा । एक जनाको मृत्यु भएको कनकाई नगरपालिकामा १३ जना कोरोना संक्रमित थपिएका छन् । हिजो साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कनकाई वडा नं ७ का ४ जना र वडा नं ३ का ९ ...

प्रदेश १ मा चार हजार संक्रमित, ४३ जनाको मृत्यु

न्यूज सञ्जाल २२ भाद्र २०७७, सोमबार १५:५७

झापा । कोरोना भाइरसको संक्रमण समुदाय तहमा देखिएपछि संक्रमितको संख्या ह्वात्तै बढेको छ । प्रदेश १ मा मात्रै संक्रमितको संख्या चार हजार नाघेको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार चार हजार २२ जना संक्रमित छन् । ९८ ...

दमकमा निषेधाज्ञा खुकुलो बनाइयो

न्यूज सञ्जाल २२ भाद्र २०७७, सोमबार १५:५१

झापा । झापाको दमकमा कोरोना रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो बनाइएको छ । नगरपालिकामा आइतबार भएको सर्वपक्षीय छलफलले गत साउन ३१ गते रातिदेखि जारी गरिएको निषेधाज्ञा गए राति १२ः०० बजेबाट खुकुलो बनाएको हो । अब बजार तथा वित्तीय संस्था ...

1 … 512 513 514 515 516 … 769
×