नयाँ चाहना समूहद्वारा २ सय परिवारलाई राहत वितरण

न्यूज सञ्जाल २५ जेष्ठ २०७७, आईतवार १४:०२

देवी क्याम्पसमा राहत वितरणका लागि तयारी गरिँदै । बिर्तामोड । कोरोनाका कारण भएको लक डाउनले कामविहीन भएका मजदुरलाई नयाँ चाहना समूहले राहत वितरण गरेको छ । समूहले विपन्न समुदायका करिव २ सय परिवारलाई आइतबार बिर्तामोडमा राहत वितरण गरेको हो । समुहले ...

पूर्वी नाकामा सेनाको ‘स्क्रिनिङ क्याम्प’

न्यूज सञ्जाल २५ जेष्ठ २०७७, आईतवार १३:३५

काँकडभिट्टा । भारतबाट स्वदेश फर्किने नेपालीहरुको कोरोना जाँचका साथै सहजीकरणका लागि आइतबार पूर्वी नाकामा नेपाली सेनाले ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको ‘जिल्ला कोभिड संकट व्यवस्थापन समिति’को बिहीबार सम्पन्न बैठकले सीमावर्ती पूर्वी नाकामा सेनाको अस्थायी क्याम्प ...

आजदेखि काँकरभिट्टा नाकामा सेना परिचालन गरिँदै

न्यूज सञ्जाल २५ जेष्ठ २०७७, आईतवार ०९:०१

झापा । भारतबाट आउने नेपाली नागरिकहरुको सहजीकरणका लागि पूर्वी नाका काँकरभिट्टामा आज आइतबारदेखि नेपाली सेना परिचालन गरिने भएको छ । गत विहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले काँकरभिट्टामा उच्चस्तरीय समिति बनाएर नेपाली सेना परिचालन ...

यी हुन् कोरोना नदेखिएका नेपालका ७ जिल्ला

न्यूज सञ्जाल २५ जेष्ठ २०७७, आईतवार ०८:२७

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट अब ७ जिल्ला मात्र सुरक्षित रहेका छन् । शनिवार डोल्पा र जाजरकोटमा पनि संक्रमण पुष्टि भएपछि अब नेपालका ७ जिल्ला मात्र संक्रमणरहित रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म संक्रमण नदेखिएका ...

गोरखामा १० सहित गण्डकीमा ३८ संक्रमित थपिए

न्यूज सञ्जाल २५ जेष्ठ २०७७, आईतवार ०८:२१

पोखरा । गण्डकी प्रदेशमा ३८ कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा एकैदिन ठूलो संख्यामा संक्रमण देखिएको यो पहिलो हो । आइतबार बिहानसम्म प्रदेशमा संक्रमितका संख्या ११३ पुगेको छ । कोरोना संक्रमण देखिएका जिल्लाहरु (रातो), शनिबार साँझसम्मको तथ्या‌ंकअनुसार ७० जिल्लामा संक्रमण ...

सहारा नेपालका सिईओ महेन्द्र गिरीलाई पितृशोक

न्यूज सञ्जाल २४ जेष्ठ २०७७, शनिबार १७:३५

झापा । सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । उहाँका ८९ वर्षीय बुवा बमबहादुर गिरीको शनिबार अपराह्न ५ बजे निधन भएको हो । बिर्तामोड २ स्थित चारपाने चौकमा निजी निवासमा निधन भएको ...

झापामा संक्रमण पुष्टि भएका सबै पुरुष

न्यूज सञ्जाल २४ जेष्ठ २०७७, शनिबार १७:१७

अर्जुन राजवंशी, बिर्तामोड । झापामा पुरुषमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबारसम्म संक्रमण पुष्टि भएका सबै १ सय ३६ जना पुरुष मात्र रहेका छन् । झापामा करिब ५ हजार जनाको स्वास्थ्य परीक्षण गरिएको छ ...

कोरोनाले थप दुईको मृत्यु भएको मन्त्रालयद्वारा पुष्टि, मृतकको संख्या १३ पुग्यो

न्यूज सञ्जाल २४ जेष्ठ २०७७, शनिबार १७:०१

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । त्यसैगरी धनगढी ४ की ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या ...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, ३६५ जनाले जिते कोरोना

न्यूज सञ्जाल २४ जेष्ठ २०७७, शनिबार १६:५२

काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३३१५ पुगेको छ । उनले शनिबार ...

झापामा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहारको स्वास्थ्य संगठनद्वारा विरोध

न्यूज सञ्जाल २४ जेष्ठ २०७७, शनिबार १६:४६

बिर्तामोड । झापाको कमल गाउँपालिकामा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार भएको भन्दै स्वस्थ्यकर्मीका विभिन्न संगठनले कार्वाहीको माग गरेका छन् । शनिवार विज्ञप्ति निकालेर उनीहरुले दोषीमाथि कडा कार्बाहीको माग गर्दै घटनाको निन्दा गरेका हुन् । अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, ...

1 558 559 560 561 562 751
×