झापाका ३ सहित २५० जना कोरोना संक्रमित थपिए

न्यूज सञ्जाल २९ जेष्ठ २०७७, बिहीबार १८:१२

काठमाडौँ । नेपालमा २५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमण देखिनेमा २३० ...

कनकाई, मेचीनगर र गौरादहमा पाँच जनालाई कोरोना संक्रमण

न्यूज सञ्जाल २८ जेष्ठ २०७७, बुधबार १६:५४

बिर्तामोड । बुधबार झापामा पाँच जना कोरोना संक्रमित थपिएका छन् । गौरादह, मेचीनगर र कनकाई नगरपालिकामा पाँच जना कोरोना संक्रमित थपिएका हुन् । मेचीनगरमा यसअघि एक जनामा संक्रमण फेला परेको थियो । थप अर्को जनामा पनि संक्रमण भेटिएको हो । ...

बुधबार थप २७९ जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल २८ जेष्ठ २०७७, बुधबार १६:२९

काठमाडौँ । बितेको २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ...

झापामा जनस्तरबाट पिसिआर ल्याब सञ्चालन हुँदै

न्यूज सञ्जाल २८ जेष्ठ २०७७, बुधबार १५:१९

बिर्तामोड । झापामा नागरिकस्तरबाट कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशाला (ल्याब) स्थापनाका लागि काम सुरु गरिएको छ । अन्तर्राष्ट्रिय झापाली समाजको विशेष सहयोगमा एकका लागि एक अभियानले प्रयोगशाला स्थापनाका लागि काम अघि बढाएको अभियानका सहसंयोजक विनाद बस्नेतले जानकारी दिए । ...

कनकाईका तीन जनामा पहिलोपल्ट संक्रमण

न्यूज सञ्जाल २८ जेष्ठ २०७७, बुधबार १४:५८

झापा । कनकाई नगरपालिकामा आज तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कनकाई नगरपालिकामा पहिलोपल्ट संक्रमण पुष्टि भएको हो । भारतबाट आएका उनीहरु कनकाई नगरपालिका वडा नम्बर ३ र ५ का स्थानीय रहेको जनाइएको छ । उनीहरु १६, ...

प्रदेश १ को कोरोना ‘हट स्पट’ कचनकबलका स्वास्थ्यकर्मी संघर्षमा

न्यूज सञ्जाल २८ जेष्ठ २०७७, बुधबार १४:४३

झापा । प्रदेश नम्बर १ को कोरोना संक्रमणको हट स्पट बनेको झापाको कचनकबल गाउँपालिकाका स्वास्थ्यकर्मी जोखिम भत्ताको माग गर्दै संघर्षमा उत्रिएका छन् । कचनकबल प्रदेश १ कै सबैभन्दा बढी संक्रमित भएको पालिका हो । झापामा कोरोना संक्रमित १ सय ४८ ...

झापाका ३२ जना संक्रमित निको भएर घर फर्किए

न्यूज सञ्जाल २७ जेष्ठ २०७७, मंगलवार १९:३४

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार स्वास्थ्य प्रोटोकलअनुसार उनीहरुको दुई पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएकाले घर पठाउनका लागि ...

कोरोनाले चितवनमा १ को मृत्यु, मृतकको संख्या १५ पुग्यो

न्यूज सञ्जाल २७ जेष्ठ २०७७, मंगलवार १८:००

काठमाडौँ । कोरोनाले थप एकको मृत्यु भएको छ । चितवन भरतपुर नगरपालिका–११ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै मृत्यु हुनेको संख्या १५ पुगेको बताए ...

इलाममा पहिलोपटक संक्रमण !

न्यूज सञ्जाल २७ जेष्ठ २०७७, मंगलवार १६:५८

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्दा इलाम जिल्लामा पनि संक्रमण देखिएको छ । इलाम जिल्लामा पहिलो पटक संक्रमण देखिएको हो । यो सँगै संक्रमित भएका जिल्लाको संख्या ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना ...

पिकअपको ठक्करले दमकमा एक बृद्धको मृत्यु

न्यूज सञ्जाल २७ जेष्ठ २०७७, मंगलवार १६:४३

झापा । झापाको दमकमा पिकअप गाडीको ठक्करे एक जना बृद्धको मृत्यु भएको छ । दमक नगरपालिका १ को भित्री सडक खण्डमा मे १ च ९१७ नम्बर पिकअपले ठक्करले दिंदा स्थानीय ७८ वर्षीय दुर्गाप्रसाद अधिकारी सिकिस्त घाइते भएका थिए । प्रहरीका ...

1 556 557 558 559 560 751
×