शनिबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा शनिबार बिहानै १७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वस्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्की, स्याङ्जा, बागलुङ्ग र पूवी नवलपरासीमा नयाँ १७ जना कोरोना संक्रमित थपिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना ...