नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०८५ पुग्यो
काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको मन्त्रालयले ...