खुट्टाको उपचार गर्न बीपीमा आएका बालकमा कोरोना पुष्टि

न्यूज सञ्जाल २३ जेष्ठ २०७७, शुक्रबार ०९:१३

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्थो अव्जरभेसन वार्डमा उपचारमा आएका एक जना बच्चामा कोरोना पोजेटिभ देखिएको छ । १० वर्षीय बच्चाको खुट्टामा फ्याक्चर भएर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७, ८ दिन अघि ल्याइएको प्रतिष्ठानका ...

स्वास्थ्य संकटकाल घोषणाको तयारी

न्यूज सञ्जाल २३ जेष्ठ २०७७, शुक्रबार ०८:५८

झापा । कोरोना भाइरसको संक्रमणबाट तीन सातामा १० जनाको मृत्यु भएको र संक्रमितको संख्या २५ सय नाघेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा जनस्वास्थ्य विपद् घोषणाका लागि आवश्यक गृहकार्य गरेको छ। मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेपछि मुलुकमा आपत्काल लागू हुनेछ। स्वास्थ्य मन्त्रालयले ...

भारतबाट दैनिक १० हजार भित्रिँदै, तर परीक्षण चार हजारको मात्र

न्यूज सञ्जाल २३ जेष्ठ २०७७, शुक्रबार ०८:४७

काठमाडौं । लकडाउन सुरु भएयता भारतबाट एक लाख ६६ हजार नेपाली भित्रिएका छन् । यो तथ्यांक नाकाबाट वैधरूपमा भित्रिएकाहरूको मात्रै हो, लुकिछिपी आउनेको संख्या पनि ठूलो रहेकाले भारतबाट फर्किनेको कुल संख्या अझ धेरै हुन सक्ने गृह मन्त्रालयको आकलन छ । गृह मन्त्रालयको ...

आजदेखि विदेशमा रहेका नेपालीको उद्धार गरिँदै

न्यूज सञ्जाल २३ जेष्ठ २०७७, शुक्रबार ०८:३३

काठमाडौं । कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आजदेखि उद्धार सुरू गर्दैछ । दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा भएपछि सरकारले आजदेखि विदेशमा रहेका तर महामारीले अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न लागेको हो । यूएईले ...

झापाको काँकडभिट्टा र कचनकवलमा सेना परिचालन !

न्यूज सञ्जाल २२ जेष्ठ २०७७, बिहीबार २०:०२

पार्थ मण्डल, झापा । झापामा नेपाली सेना परिचालन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कचनकवल र मेचीनगरमा सेना परिचालन गर्ने निर्णय गरेको हो। कचनकवलको सुकुनाडिगीमा र मेचीनगरको काँकडभिट्टामा नेपाली सेनाको अस्थायी ...

प्रदेश १ मा कोरोना मुक्त भएका ३० जना डिस्चार्ज

न्यूज सञ्जाल २२ जेष्ठ २०७७, बिहीबार १९:११

मोरङ । प्रदेश १ मा बिहीबार ३० जना संक्रमित कोरोनामुक्त भएर अस्पताबाट डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका २७ जना कोरोना मुक्त भई डिस्चार्ज भएका हुन् भने तीन जना धरानस्थित बीपी कोइराला स्वास्थ्य ...

झापाका ५ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल २२ जेष्ठ २०७७, बिहीबार १७:०३

काठमाडौँ । कोरोना भाइरसबाट बिहीबार झापाका ५ जनामा संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको पुष्टि गरेको हो । भद्रपुरको क्वारेन्टाइनमा बसेका तीन जना र कचनकवलको क्वारेन्टाइनमा बसेका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य ...

पाल्पाका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु, मृतकको संख्या १० पुग्यो

न्यूज सञ्जाल २२ जेष्ठ २०७७, बिहीबार १६:५५

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा ...

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २६३४ पुग्यो

न्यूज सञ्जाल २२ जेष्ठ २०७७, बिहीबार १६:४८

काठमाडौँ । नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ । बुधबारसम्म नेपालमा ...

प्रदेश १ का १२ जिल्लामा पुग्यो संक्रमण

न्यूज सञ्जाल २२ जेष्ठ २०७७, बिहीबार १६:३१

विराटनगर । प्रदेश १ का थप तीन जिल्लामा संक्रमण पुष्टि भएको छ । बुधबार ताप्लेजुङ, तेह्रथुम र पाँचथरमा थप संक्रमित भेटिएका हुन् । प्रदेशभर संक्रमितको संख्या १ सय ८५ पुगेको छ । बुधबार एकै दिन प्रदेश १ का १८ जनामा ...

1 560 561 562 563 564 751
×